Yugjyoti Academy

  • Home
  • Yugjyoti Academy

Yugjyoti Academy Yugjyoti Academy is a private educational institution established in 2054 B.S. It has been providing quality education since its establishment.

सरस्वती पूजा कार्यक्रम मा पाल्नुहुने सम्पूर्ण मा हार्दिक स्वागत गर्दछौं।
04/02/2022

सरस्वती पूजा कार्यक्रम मा पाल्नुहुने सम्पूर्ण मा हार्दिक स्वागत गर्दछौं।

युगज्योती एकेडेमी को २४औं बार्षिक उत्सव तथा प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन का केहि झलकहरूRita KharelKhadka ...
15/12/2021

युगज्योती एकेडेमी को २४औं बार्षिक उत्सव तथा प्रथम त्रैमासिक परिक्षाको परिक्षाफल प्रकाशन का केहि झलकहरूRita KharelKhadka DeviiSurendra PantRekha AwasthiShambhu Poudel

सुचना    सुचना     सुचना
06/12/2021

सुचना सुचना सुचना

हाम्रो यस युगज्योति एकेडेमी का principal श्री खेमराज श्रेष्ठ ज्युळाई आज पर्न गाको उॅंहाको जन्मदिन को धेरै धेरै शुभकामना ...
02/11/2021

हाम्रो यस युगज्योति एकेडेमी का principal श्री खेमराज श्रेष्ठ ज्युळाई आज पर्न गाको उॅंहाको जन्मदिन को धेरै धेरै शुभकामना 🎉🎂🎊🍫

06/09/2021

बिधालयमा भर्ना तथा कक्षा संचालन सम्बन्धि जरूरी सुचना;
कोरोना कारण लामो समय बाट स्थगत रहेको हाम्ो यस युग ज्योति एकेडेमी पु.न.पा. ६मा अध्ययनरत गर्न चाहने कक्षा नर्सरी देखी कक्षा ९ सम्म का बिधार्थी भाईबहिनीहरूको भर्ना तथा पठनपाठन यहि भाद्र २७ गते आइतबार बिहान १० बजे देखि संचालन हुने भएकाले सम्पूर्ण बिधार्थी भाईबहिनीहरूमा स्वास्थ सुरक्षा का मापदण्डहरू अपनाई बिधालय भर्ना तथा कक्षामा उपस्थित हुन यो सुचना जारी गराइन्छ।
प्रिन्सिपल
खेमराज श्रेष्ठ

05/09/2021

सुचना! सुचना!!सुचना!!!
कोभिड-१९को महामारीको कारणबाट बन्द भएको यस युगज्योति एकेडेमीमा अध्ययनरत कक्षा ५ देखि कक्षा १० सम्मका बिधार्थी भाईबहिनीहरूको पठनपाठन यहि भाद्र २१ गते सोमबार बिहान ७ बजे देखि संचालन हुने भएको हुदा सम्पूर्ण बिधार्थी भाईबहिनीहरूमा स्वास्थका मापदण्ड हरू अपनाई पठनपाठनको लागी उपस्थित हुन यो सुचना जारी गरिन्छ।
प्रिन्सिपल

30/08/2021

भर्ना सम्बन्धी सुचना
यस युगज्योति एकेडेमीमा शै.सत्र २०७८/७९ सालको ब्यवस्थापन संकाय तर्फ भर्ना खुलेको सहर्ष जानकारी गराउॅंछौ।तपाईका नानी बाबुहरूलाई समयमै भर्ना गरिदिनु हुन अनुरोध गर्दछौ।
पढाई हुने बिषयहरू
(१) अ.अंग्रेजी
(२)अ.नेपाली
(३)गणित/ सामाजिक
(४)अर्थशास्त्र
(५)ब्यावसायिक अध्ययन
(६)लेखा
युगज्योति एकेडेमी
पु.न.पा.६,कंचनपुर

परीक्षाफल प्रकाशन तथा नयाँ भर्ना सम्बन्धमा
14/06/2021

परीक्षाफल प्रकाशन तथा नयाँ भर्ना सम्बन्धमा

जन्मदिनको असिम शुभकामना यस युग ज्योति एकेडेमी का संस्थापक श्री विश्वनाथ बिष्ट सर लाई😊🎂😊                          युग ज्य...
13/06/2021

जन्मदिनको असिम शुभकामना यस युग ज्योति एकेडेमी का संस्थापक श्री विश्वनाथ बिष्ट सर लाई😊🎂😊
युग ज्योति एकेडेमी फेमिली

गणतन्त्र दिवस २०७८ को हार्दिक मंगलमय शुभकामना
29/05/2021

गणतन्त्र दिवस २०७८ को हार्दिक मंगलमय शुभकामना

“On Buddha Purnima, wishing that peace and tranquility be by your side… Today and Always! Happy 2565th Buddha Purnima!”
26/05/2021

“On Buddha Purnima, wishing that peace and tranquility be by your side… Today and Always! Happy 2565th Buddha Purnima!”

Address

Punarwas-6, Tribhuvanbasti

Telephone

0977-99-560090

Website

Alerts

Be the first to know and let us send you an email when Yugjyoti Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed school/college?

Share