07/09/2026
मिति २०८३ भाद्र १० गते भोटेकोसी नदिमा आएको विनाशकारी बाढीको कारणले रसुवा,धादिङ लगायत देशका अन्य ठाउँमा अकालमै ज्यान गुमाएका सम्पूर्ण व्यक्तीहरुका आत्माको चिरशान्तिको लागि गहिरो समवेदना व्यक्त स्वरुप राष्ट्रिय झन्डा आधा झुकाई मौन धारण गरि राष्ट्रिय शोक मनाईयो।यस दुखत घडिमा मृतकका सम्पूर्ण परिवारजनलाई धैर्यधारण,सहानुभूति र मन सम्हाल्न सक्ने शक्ति मिलोस।