Kids Garden English Medium School

Kids Garden English Medium School school

सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ कि मिति २०८३/०६/०९ गते शुक्रबार मौसम प...
24/09/2026

सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक–शिक्षिका तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ कि मिति २०८३/०६/०९ गते शुक्रबार मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानअनुसार मौसम प्रतिकूल रहने सम्भावना रहेको तथा भीमदत्त नगरपालिकाले उक्त दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हुँदा यस विद्यालयमा पनि भोलि बिदा रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

सम्भावित प्रतिकूल मौसमलाई मध्यनजर गर्दै सम्पूर्ण विद्यार्थी, अभिभावक तथा समुदायका सबै सदस्यहरूलाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा आफ्नो र परिवारको सुरक्षामा विशेष ध्यान दिन हार्दिक अनुरोध गरिन्छ।

विद्यालय प्रशासन
Kids Garden English Medium School

20/09/2026

सूचना!

विषयः विद्यालय समय परिवर्तन गरिएको बारे ।

उपरोक्त विषय सम्बन्धमा भिमदत्त नगरपलिकाको निर्देशन अनुसार मिति २०८३/०६/०५ गते देखि विद्यालय समय विहान १०:०० बजे देखि बेलुकी ३:२० बजे सम्म सञ्चालन गरिने ब्यहोरा जानकारी गराइन्छ ।

तपसिलः
विद्यालय समय : विहान १०:०० बजे देखि ३:२० बजे सम्म

15/09/2026
आदरणीय अविभावक ज्यू नमस्कार, ऋषि पञ्चमीको पावन अवसरमा भोलि विद्यालय बन्द रहने तथा पर्सि मिति २०८३/०५/३१ गतेदेखि नियमित स...
14/09/2026

आदरणीय अविभावक ज्यू नमस्कार,
ऋषि पञ्चमीको पावन अवसरमा भोलि विद्यालय बन्द रहने तथा पर्सि मिति २०८३/०५/३१ गतेदेखि नियमित समयमा विद्यालय सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
धन्यवाद।

हरितालिका तीजको हार्दिक शुभकामना! सम्पूर्ण दिदीबहिनी तथा अभिभावकज्यूहरूमा सुख, शान्ति, समृद्धि र खुसीले भरिपूर्ण तीजको ह...
14/09/2026

हरितालिका तीजको हार्दिक शुभकामना!
सम्पूर्ण दिदीबहिनी तथा अभिभावकज्यूहरूमा सुख, शान्ति, समृद्धि र खुसीले भरिपूर्ण तीजको हार्दिक मंगलमय शुभकामना!

श्री कृष्ण जन्माष्टमी  र  गौरा पर्वको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूमा हार्दिक मङ्गलमय शुभकाम...
04/09/2026

श्री कृष्ण जन्माष्टमी र गौरा पर्वको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूमा हार्दिक मङ्गलमय शुभकामना। 🙏✨

गौरा पर्वको अवसरमा सार्वजनिक विदा सम्बन्धी सूचना !!!सुदूरपश्चिम प्रदेशमा मनाइने महान चाड गौरा पर्वको अवसरमा  मिति २०८३ स...
02/09/2026

गौरा पर्वको अवसरमा सार्वजनिक विदा सम्बन्धी सूचना !!!

सुदूरपश्चिम प्रदेशमा मनाइने महान चाड गौरा पर्वको अवसरमा मिति २०८३ साल भाद्र १८ गते बिहीबारका दिन १ (एक) दिन स्थानीय विदा र पर्सि १९ गते श्रीकृष्णजन्माष्टमीको विदा रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

यस महान पर्वको अवसरमा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

📢 सूचना !  सूचना !  सूचना !भोलि मिति २०८३/०५/०१ गते बिहान ८:०० बजे यस विद्यालयको प्रथम त्रैमासिक परीक्षा–२०८३ को परीक्षा...
16/08/2026

📢 सूचना ! सूचना ! सूचना !
भोलि मिति २०८३/०५/०१ गते बिहान ८:०० बजे यस विद्यालयको प्रथम त्रैमासिक परीक्षा–२०८३ को परीक्षाफल प्रकाशन गरिने भएकाले सम्पूर्ण अभिभावकज्यूहरूलाई अनिवार्य रूपमा उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। 🙏
धन्यवाद।
— विद्यालय प्रशासन

🍚 श्रावण १५ – खीर खाने दिनको हार्दिक शुभकामना!मिठास, समृद्धि र सुख–शान्तिले सबैको जीवन भरिपूर्ण रहोस्।
31/07/2026

🍚 श्रावण १५ – खीर खाने दिनको हार्दिक शुभकामना!
मिठास, समृद्धि र सुख–शान्तिले सबैको जीवन भरिपूर्ण रहोस्।

Gurupurnima special program -2083🌹🌷
29/07/2026

Gurupurnima special program -2083🌹🌷

Address

Kanchanpur

Website

Alerts

Be the first to know and let us send you an email when Kids Garden English Medium School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category