Model Child Care Boarding School Beldandi

Model Child Care Boarding School Beldandi Quality education is our commitment. Top ranked school in Beldandi.

भोलि असोज ९ गते विद्यालय बन्द रहने जानकारी गरिन्छ।सबैजनालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिन्छ।
24/09/2026

भोलि असोज ९ गते विद्यालय बन्द रहने जानकारी गरिन्छ।
सबैजनालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिन्छ।

असोज ५ गते विद्यालयको पठनपाठन बन्द रहने सम्बन्धमा।
20/09/2026

असोज ५ गते विद्यालयको पठनपाठन बन्द रहने सम्बन्धमा।

11/09/2026
 #सुचना भोलि भाद्र २३ गते जेन्जी सहिद दिवसको अवसरमा सार्वजनिक विदा रहेकोले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण...
07/09/2026

#सुचना
भोलि भाद्र २३ गते जेन्जी सहिद दिवसको अवसरमा सार्वजनिक विदा रहेकोले विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकज्यूहरूमा जानकारी गराइन्छ ।

नेपाल सरकारले भोलि मिति २०८३ भाद्र २२ गते सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको भए पनि उक्त दिन सार्वजनिक बिदा नरहेको ...
06/09/2026

नेपाल सरकारले भोलि मिति २०८३ भाद्र २२ गते सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको भए पनि उक्त दिन सार्वजनिक बिदा नरहेको हुँदा विद्यालयको नियमित पठनपाठन हुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ।

शैक्षिक सत्र २०८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) सम्बन्धी वार्षिक कार्यतालिका ।
24/08/2026

शैक्षिक सत्र २०८३ को माध्यमिक शिक्षा परीक्षा (SEE) सम्बन्धी वार्षिक कार्यतालिका ।

शुक्रबारका अतिरिक्त कृयाकलाप अन्तर्गत विभिन्न प्रतिस्पर्धामा सफल हुनुभएका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई।
07/08/2026

शुक्रबारका अतिरिक्त कृयाकलाप अन्तर्गत विभिन्न प्रतिस्पर्धामा सफल हुनुभएका विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई।

आज पवित्र गुरु पूर्णिमाको शुभ अवसरमा हाम्रो विद्यालयका प्रिय  विद्यार्थीहरू भाइबहिनीहरुले आफ्ना गुरु–गुरुआमाप्रति सम्मान...
29/07/2026

आज पवित्र गुरु पूर्णिमाको शुभ अवसरमा हाम्रो विद्यालयका प्रिय विद्यार्थीहरू भाइबहिनीहरुले आफ्ना गुरु–गुरुआमाप्रति सम्मान, कृतज्ञता र श्रद्धा व्यक्त गर्दै विशेष गुरु सम्मान कार्यक्रम आयोजना गर्नुभएकोमा हामी हार्दिक आभारी छौँ।
गुरु भनेका केवल ज्ञान दिने व्यक्ति मात्र होइनन्, उज्ज्वल भविष्यको मार्गदर्शक र प्रेरणाका स्रोत पनि हुन्। विद्यार्थीहरूको यो आत्मीय सम्मानले गुरु–शिष्य सम्बन्धलाई अझ सुदृढ बनाएको छ।
यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थीहरू, शिक्षक–शिक्षिका तथा अभिभावकहरूमा विद्यालय परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ।
सबै गुरुजनप्रति हार्दिक सम्मान तथा गुरु पूर्णिमाको शुभकामना। 🙏🙏🙏

बेलौरी न.पा -९, रतनपुर बस्ने धनिदत्त भट्ट तथा सरस्वती भट्ट कि नातिनी बर्ष ८ की अनुष्का भट्टको घरको छतबाट खसेर टाउकोमा गम...
27/07/2026

बेलौरी न.पा -९, रतनपुर बस्ने धनिदत्त भट्ट तथा सरस्वती भट्ट कि नातिनी बर्ष ८ की अनुष्का भट्टको घरको छतबाट खसेर टाउकोमा गम्भिर चोट लागि धनगढी स्थित मायामेट्रो हस्पिटलको सघन कक्षमा उपचार भइरहेकोले नानीको उपचारकालागि यस विद्यालयका विद्यार्थी भाईबहिनिहरु र शिक्षक कर्मचारी ज्यूहरु द्वारा सङ्कलित नगद सहयोग रकम रु. १५०४५/- (पन्ध्र हजार पैँतालीस) निजका हजुरबुबा धनिदत्त भट्ट ज्युलाई हस्तानतरण गरियो । नानी अनुष्का भट्टलाई शिघ्र स्वास्थ लाभको कामना गर्दछौँ 🙏
विद्यालय परिवार

07/07/2026

SEE २०८२ को ग्रेड वृद्धि परीक्षामा सहभागी जम्मा ६ जना मध्ये ५ जना विद्यार्थीले ग्रेड ल्याउन सफल भएकोमा सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई।

Address

Beldandi Kanchanpur
Kanchanpur

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 14:00
Sunday 07:00 - 17:00

Telephone

+9779812747330

Alerts

Be the first to know and let us send you an email when Model Child Care Boarding School Beldandi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Model Child Care Boarding School Beldandi:

Shortcuts

Share

Category