Community Of Shree Vijay Higher Secondary School

Community Of Shree Vijay Higher Secondary School the oldest school in baise bichawa. all of those who study in this school, kindly add this page

अनुशासित भएर सहभागी भइदिनु भएकोमा सम्पुर्ण भाइबहिनीहरु मा हृदय देखि आभार प्रकट गर्न चाहन्छौं। साथै कार्यक्रम सफल पार्न स...
26/02/2023

अनुशासित भएर सहभागी भइदिनु भएकोमा सम्पुर्ण भाइबहिनीहरु मा हृदय देखि आभार प्रकट गर्न चाहन्छौं। साथै कार्यक्रम सफल पार्न सहकार्य गरिदिनु भएकोमा सम्बन्धि बिधालयलाइ पनि धन्यवाद प्रकट गर्न चाहन्छौ।

Dear students.Gift is ready ❣️
25/02/2023

Dear students.
Gift is ready ❣️

25/02/2023

आज सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा सहभागी जनाएका बिधालयहरु मध्य प्रथम स्थान हासिल गर्न सफल पशुपति शिक्षा मन्दिर पु न पा ११, द्वितीय स्थान हासिल गर्न सफल फार्वेस्ट इन्टरनेशनल स्कुल पु न पा १०, तृतीय स्थान हासिल गर्न सफल पपुलर ई स्कुल पु न पा ११लाई हार्दिक बधाई तथा शुभकामना र अन्य सहभागीहरु आदर्श ई स्कुल पु न पा ११, विजय उच्चमाध्यमिक बिधालय पु न पा १०, राष्ट्रिय माध्यमिक बिधालय पु न पा ११लाई पनि धेरै-धरै धन्यवाद। साथै प्रथम पटक अनलाईनबाट हाजिरीजवाफ कार्यक्रम सञ्चालन गर्दा धेरै त्रुटिहरु भएकोमा त्यसको लागि हामी हृदय देखि नै क्षमा प्रार्थी छौ। अबका दिनहरुमा अझ परिस्कृत गर्दै त्रुटि रहित बनाउन सकेसम्म प्रयास गर्ने छौ। र हाम्रो धेरै कमिकमजोरी औलाईदिनुहुने फार्वेष्ट ईन्टरनेशनल स्कुलका भाई बहिनिलाई धेरै-धेरै धन्यवाद। केहि प्रश्नगत वा उत्तरहरु विवादास्पद जस्तै भएकाले विजय उच्चमाध्यमिक विद्यालय र पपुलर ई. स्कुल तथा अन्य स्कुलमा मा पर्न गएको असर प्रति क्षमायाचना गर्दै आउँदा दिनहरुमा यस्ता गल्तीहरु सच्चाईने प्रतिबद्धता व्यक्त गर्दछौ। साथै पुरस्कार तथा प्रमाणपत्रहरु सबै सम्बन्धित विधालयमा पुर्याउने व्यवस्था मिलाएका छौ। यस किसिमको अतिरिक्त कृयाकलापहरु आगामी दिनहरुमा पनि गर्दै गर्ने बाचाका साथ सम्पुर्ण विधालयहरुलाई आगामी दिनमा पनि आफ्नो प्रतिनिधित्व गराई हाम्रा कार्यक्रमको शोभा बढाईदिनुहुन पनि विनम्र अनुरोध गर्दछु। धन्यवाद

25/02/2023

e हाजिरीजवाफ प्रतियोगितामा सहभागी जनाएका बिधालयहरु।
१. विजय माध्यमिक बिधालय पु न पा १०
२. पशुपति शिक्षा मन्दिर पु न पा ११
३. फार्वेस्ट इन्ट स्कुल पु न पा १०
४. राष्ट्रिय माध्यमिक बिधालय पु न पा ११
५. आदर्श ई स्कुल पु न पा ११
६. पपुलर ई स्कुल पु न पा ११

Finally all work is finished.Quiz started from 2:30 P.M.
25/02/2023

Finally all work is finished.
Quiz started from 2:30 P.M.

Chaitra 13 gatye.
23/02/2023

Chaitra 13 gatye.

21/02/2023

हाम्रो पेज द्वारा यहि आउँदो सनिबार (फागुन १३)मा निम्न माध्यमिक विद्यालय स्तरीय भर्चुअल हाजिरीजवाफ प्रतियोगिता संचालन गर्न लागिएकोले पुर्नवास नगरपालिका वडा नं १० र ११मा पर्ने सम्पुर्ण सामुदायिक तथा निजी विद्यालयलाई उपस्थिति जनाई दिनुहुन विनम्र अनुरोध गर्दछु 🙏

यहीँ मिति २०७९ फागुन १३ गतेका दिन यस श्री बिजय उच्च माध्यमिक बिधालय पुर्व बिद्यार्थी संगठन द्वारा आधारभूत तह e हाजिरीजवा...
19/02/2023

यहीँ मिति २०७९ फागुन १३ गतेका दिन यस श्री बिजय उच्च माध्यमिक बिधालय पुर्व बिद्यार्थी संगठन द्वारा आधारभूत तह e हाजिरीजवाफ प्रतियोगिता संचालन गर्ने जमर्को गरेकाले यस पुनर्वास नगरपालिका वडा नम्बर १० र ११ मा रहेका सम्पुर्ण सामुदायिक तथा निजि बिधालयलाइ सहभागी भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
e हाजिरीजवाफ प्रतियोगिता Zoom App मा संचालन गराइने छ। शुक्रबार सम्ममा हरेक बिधालयले सहभागी बिद्यार्थीको नाम निशुल्क दर्ता गराइसक्नु पर्ने छ। दर्ताको लागि 9868800525 मा सम्पर्क गर्न सक्नुहुनेछ। हरेक बिधालयले एक जना छात्र र एक जना छात्रा गरी दुई जना बिद्यार्थीलाई सहभागी गराउनु पर्ने छ।
थाप जानकारी लागि Community of Shree Vijya Secondary School (C.O.S.V.H.S.S) फेसबुक पेजमा म्यासेज गर्न सक्नु हुनेछ अथवा 9814652651 मा सम्पर्क गर्न सक्नु हुनेछ।

28/12/2022
बिध्यालयमा राजनिति प्रबेश गरे यस्तो हुदो रहेछ। 2029 सालमा स्थापना भएको बिजय मा बि 2079 साल सम्म नाजुक अबस्थामा ।चक्र बिष...
28/12/2022

बिध्यालयमा राजनिति प्रबेश गरे यस्तो हुदो रहेछ। 2029 सालमा स्थापना भएको बिजय मा बि 2079 साल सम्म नाजुक अबस्थामा ।

चक्र बिष्ट🙏

17/08/2021

यो पेज म Shree vijay higher secondary schoolको आधिकारीक व्यक्ती वा प्रशासनिक व्यक्तिलाई हस्तानान्तरण गर्न चाहन्छु। जसबाट विधालयको विभिन्न सूचनाहरु प्रसारित गर्न वा अभिभावक समक्ष पुर्याउन विधालयलाई सजिलो होस। मैले आफ्नो विधालयको मायाले लगभग 2011देखि सञ्चालन गरेको पेज आज 1200भन्दा बढी पुर्व तथा वर्तमान विध्यार्थी अभिभावक जोडिनु भएको छ, सबैमा हृदय देखि आभार व्यक्त गर्दछु।🤗💖

➡️एडमिन 🙏

Address

Purnabas/, 10
Kanchanpur
10400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Community Of Shree Vijay Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category