Janjyoti Multiple Campus

Janjyoti Multiple Campus Janjyoti multiple campus is a wing of Janjyoti educational foundation limited kanchanpur .

22/09/2026

BCA को Re-entrance खुल्यो । इच्छुक विद्यार्थीहरु लाई फाराम भर्न क्याम्पस मा सम्पर्क गर्न जानकारी गरिन्छ। थप जानकारीका ला...
17/09/2026

BCA को Re-entrance खुल्यो । इच्छुक विद्यार्थीहरु लाई फाराम भर्न क्याम्पस मा सम्पर्क गर्न जानकारी गरिन्छ। थप जानकारीका लागि 099-418131, 9858775096, 9858775083 मा सम्पर्क गर्न सक्नु हुनेछ।

📢५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सूचना ।
17/09/2026

📢५२ औं दीक्षान्त समारोह (२०८३) मा सहभागी हुन Online आवेदन फाराम भर्ने सूचना ।

17/09/2026

४ बर्षे B.A/BSW चौथो बर्ष (2082 ) नियमित परीक्षाको नतिजा सार्वजनिक ...

09/09/2026

जनज्योति बहुमुखी क्याम्पस
महेन्द्रनगर, कञ्चनपुर

08/09/2026

07/09/2026

#कक्षा_सञ्चालन_नहुने_सम्बन्धमा_सूचना !
अत्यधिक बर्षाको कारण बिहानीका कक्षा प्रभावकारि रूपमा सन्चालन नभएको र दिनभरि बर्षा को सम्भावना रहेको ले आज मिति २०८३/०५/२२ गते सोमबारका दिन जनज्योति बहुमुखी क्याम्पसका कक्षा ११ र १२ सहित उप्रान्त सम्पुर्ण कक्षाको पठनपाठन नहुने जानकारी गरिन्छ।

जनज्योति बहुमुखी क्याम्पस
महेन्द्रनगर, कञ्चनपुर
क्याम्पस प्रशासन

06/09/2026

क्याम्पस यथावत् समयमा सञ्चालन हुने
सम्बन्धमा सूचना !
मिति २०८३/०५/२२ गते सोमबारका दिन जनज्योति बहुमुखी क्याम्पस यथावत् निर्धारित समयमै सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।
अतः सम्पूर्ण विद्यार्थी तथा सम्बन्धित सबैलाई निर्धारित समयमा क्याम्पसमा उपस्थित भई नियमित पठनपाठन तथा प्रशासनिक कार्यमा सहभागी हुन अनुरोध गरिन्छ।

जनज्योति बहुमुखी क्याम्पस
महेन्द्रनगर, कञ्चनपुर
क्याम्पस प्रशासन

02/09/2026

विषय:– कक्षा सन्चालन सम्बन्धि सूचना ।

भोलि मिति २०८३/०५/१८ गते क्याम्पस नियमित रुपमा सन्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

क्याम्पस प्रशासन

Address

Bhimdattnagar-18
Kanchanpur

Alerts

Be the first to know and let us send you an email when Janjyoti Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Janjyoti Multiple Campus:

Share

Category