Shree Janakalyan Secondary School

Shree Janakalyan Secondary School Quality Education is our motto

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर कक्षा १२ को मौका (पूरक)...
05/08/2025

नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुर कक्षा १२ को मौका (पूरक) परीक्षाको समयतालिका तथा आवेदन फाराम बुझाउने सम्बन्धी सूचना

जनकल्याण मावि  आईबिआरडी कञ्चनपुर  को SEE 2081 पूरक परीक्षाका परीक्षा केन्द्र==================Shree Laxmi Ma.Vi. Jabdiya...
28/07/2025

जनकल्याण मावि आईबिआरडी कञ्चनपुर को SEE 2081 पूरक परीक्षाका परीक्षा केन्द्र
==================
Shree Laxmi Ma.Vi. Jabdiya Kanchanpur

कक्षा ११ को नयाँ भर्ना सम्बन्धी सूचनाश्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ को नयाँ भर्ना खुला भएको व्यहोरा सम्बन्धि...
04/07/2025

कक्षा ११ को नयाँ भर्ना सम्बन्धी सूचना

श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ को नयाँ भर्ना खुला भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
भर्ना फारम वितरण : २०८२/०३/१८ गते देखी
भर्ना फारम बुझाउने अन्तिम मिति: २०८२/०३/२७ गते
प्रवेश परीक्षा मिति: २०८२/०३/२९ गते
फारम उपलब्ध स्थान: विद्यालयमा र अनलाइन – http://www.sjsspunarbas.edu.np/
उपलब्ध संकायहरू:
- मानविकी
- व्यवस्थापन
- शिक्षा
सुविधाहरू:
- छात्रवृत्तिको व्यवस्था
- ICT प्रयोगशाला
- कम्प्युटर ल्याब
- लाइब्रेरी
- अनुभवी र दक्ष शिक्षकहरू
सम्पर्क: ९८४८७८४०४४, ९८४०९३२५९९
सीमित सिटहरू उपलब्ध छन्, समयमै सम्पर्क गर्नुहोस् ।

पूरक परीक्षाको तालिका ।तयारी थाली हालौ है NG आएका सबै भाइ बहिनीहरु
28/06/2025

पूरक परीक्षाको तालिका ।
तयारी थाली हालौ है NG आएका सबै भाइ बहिनीहरु

27/06/2025

SEE को नतिजा

27/06/2025

• ३.६ - ४.० जिपिए ल्याउने ४८ हजार १७७
• ३.२-३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना
• २.८-३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना
• २.४-२.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना
• २.०-२.४ जिपिए ल्याउने ४ हजार १२६ जना
• १.६-२.० जिपिए ल्याउने ८ जना ।

२०८१ सालको एसइईको नतिजा आज=========================हिजै राती डेमो गरिएको छ । आज विहान बोर्डका सदस्यहरुलाई डेमो देखाइँदैछ...
27/06/2025

२०८१ सालको एसइईको नतिजा आज
=========================
हिजै राती डेमो गरिएको छ । आज विहान बोर्डका सदस्यहरुलाई डेमो देखाइँदैछ । र, आज अपराह्न ५ बजे नतिजा सार्वजनिक गरिँदैछ ।
Prakriti Adhikari सरको वालबाट साभार

Address

Kanchanpur
Kanchanpur

Alerts

Be the first to know and let us send you an email when Shree Janakalyan Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Janakalyan Secondary School:

Shortcuts

Share

Category