राजा विशेष जानकारी🙏🇳🇵💐 #दिनेशभेट #लोकसेवाप्रेमि
Dinesh Vet-दिनेश भेट
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dinesh Vet-दिनेश भेट, Education, sudurpachim, Kanchanpur.
भेटेरिनरी लोकसेवा तथा पशुपन्छी सम्बन्धि सम्पुर्ण जानकारीको लागी Page लाई Like & Follow गरि हामी संग जोडिनु होला ।
स्वस्थ पशु समृद्ध किसान🙏🇳🇵
Veterinarian💊💉
आफ्नो प्रगतिमा यति धेरै समय लगाई दिनुहोस् कि कुनै अरुलाई नराम्रो भन्नलाई समयनै नमिलोस् ।😊
के छ खाना खानु भयो त😅धेरै पछि😍 #दिनेशभेट
धनको धनि भन्दा मन धनी हुन सकु भगवान🙏🕉️❤️😁
#दिनेशभेट #लोकसेवाप्रेमि
24/07/2026
७६१ वटै मा यसरी राखेको भए राम्रो हुने थियो ।
संघ तथा प्रदेश लोकसेवाको परीक्षामा वैकल्पिक तथा सूचीमा रहेकालाई मदाने गाउँपालिकामा करारमा अवसर । 🙏💐🇳🇵 #लोकसेवाप्रेमि
24/07/2026
गण्डकी प्रदेश भेटेरिनरी पाँचौं तह दिर्तिय पत्र आजको प्रश्न पत्र💐🇳🇵 #भेटेलोकसेवा #दिनेशभेट
24/07/2026
निजामती कर्मचारीले पाउने बिदाहरु सम्बन्धि जानकारी🙏💐🇳🇵 #लोकसेवाप्रेमि
पछिल्लो समयमा विश्वमा नेपालको स्थान 2026🙏🇳🇵💐
#दिनेशभेट #लोकसेवाप्रेमि
23/07/2026
लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का लागि AIPS को ‘आउटस्ट्यान्डिङ प्लेयर’ घोषित भएका छन्। ⚽🏆बधाई बधाई Leo Messi ❤️💐
४) नेपालको वर्तमान संविधानको नाम तलका मध्ये कुन हो?
A) नेपालको संविधान, २०७२
B) नेपालको संविधान
C) गणतन्त्र नेपालको संविधान
D) नेपाल अधिराज्यको संविधान
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kanchanpur
BELAURI