27/04/2026
बिद्यार्थी भर्ना बैसाख १५ गते देखि २० सम्म सम्म
कक्षा संचालन बैशाख २१ गते देखि
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Laxmi Secondary School Khairbhatti, Kanchanpur.
27/04/2026
बिद्यार्थी भर्ना बैसाख १५ गते देखि २० सम्म सम्म
कक्षा संचालन बैशाख २१ गते देखि
14/04/2026
नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा यस विद्यालयमा अध्ययनरत सम्पूर्ण प्रीय विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावकज्यूहरू, शिक्षक-कर्मचारी वर्गका साथै विद्यालयप्रति शुभेच्छा राख्ने सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
बितेका वर्षहरूमा यहाँहरूले पुर्याउनुभएको सहयोग र सद्भावप्रति कृतज्ञता ज्ञापन गर्दै, आगामी नयाँ वर्षले सम्पूर्ण विद्यार्थीहरूमा नयाँ उत्साह, नवीन सोच र शैक्षिक प्रगतिको उर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौँ। नयाँ वर्ष २०८३ ले हामी सबैमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको नयाँ मार्ग प्रशस्त गरोस्।
धन्यवाद ।
प्रधानाध्यापक
तथा विद्यालय परिवार
05/04/2026
15/02/2026
यस श्री लक्ष्मी माध्यमिक विद्यालय खैरभट्टीको ४७औ वार्षिकोत्सब तथा अभिभावक दिवस समारोहलाई सभ्य र भव्य रुपमा सु सम्पन्न गर्न सहयोग गर्नु हुने सभाध्यक्ष ज्यु, प्रमुख अतिथी ज्यु, विशिष्ट अतिथी ज्युहरु, अतिथि ज्युहरु, अभिभावक ज्युहरु, सम्पुर्ण शिक्षक कर्मचारी ज्युहरु, विद्यार्थी भाईबहिनिहरु, पत्रकार ज्युहरु, सुरक्षाकर्मी ज्युहरु लगायत सम्पुर्णमा हार्दिक धन्यवाद !!!!!!
06/01/2026
कक्षा ८ मा अध्ययनरत छात्रा अञ्जली औजि को कला।
धेरै धेरै बधाई तथा शुभकामना छ नानीलाई ।
28/10/2025
मिति २०८२/०७/१७ गते सोमबार बि ब्य स गठन को लागि अभिभावक भेला हुने जानकारी ।
28/10/2025
बि ब्य स गठन गर्ने प्रयोजनका लागि अभिभावकहरुको नामावली प्रकाशित ।
16/08/2025
श्री लक्ष्मी मा वि खैरभट्टीमा कक्षा 3 मा अध्ययनरत छात्राअमृता दमाई सर्पदंश बाट आइसियु मा उपचारार्थ रहेको अवस्थामा लक्ष्मी मा बि खैरभट्टी का शिक्षक कर्मचारी हरुले रु ५,०००/- सहयोग गर्नु भएकोमा शिक्षक कर्मचारी परिवार लाई हार्दिक हार्दिक धन्यवाद साथै भी.न.पा-१५ का वडा अध्यक्ष श्री भुवन भट्ट ज्यू ले रु १०,०००/- सहयोग गर्ने प्रतिबद्धता भर्नु भएकोमा वडा अध्यक्ष ज्यूलाई हार्दिक हार्दिक धन्यवाद।
Congratulation
S.N Symbol No. GPA
1 07704559 3.38
2 07704560 3.29
3 07704561 2.53
4 07704562 2.85
5 07704563 2.94
6 07704564 3.43