श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट

  • Home
  • श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट

श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट Shree Nuwa Dev Basic School.

तपाईलाई यस श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेटमा स्वागत छ ।
विद्यालय त्यो स्थल हो जहाँ दैनिक पठनपाठनको अतिरिक्त, सहपाठी सिकाइ, अतिरिक्त क्रियाकलाप, खेलकुद, नाचगान मार्फत बालबालिकालाई अधिकतम ज्ञान प्रदान गर्ने गरिन्छ ।

📢 सूचना! सूचना!! सूचना!!!श्री नुवादेव आधारभूत विद्यालयनरहरिनाथ गाउँपालिका–१, सोत्तरगाउँ, कालिकोटआदरणीय अभिभावकज्यू, प्रि...
16/07/2026

📢 सूचना! सूचना!! सूचना!!!

श्री नुवादेव आधारभूत विद्यालय
नरहरिनाथ गाउँपालिका–१, सोत्तरगाउँ, कालिकोट

आदरणीय अभिभावकज्यू, प्रिय विद्यार्थीहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक जानकारी गराइन्छ कि विद्यालयको वार्षिक कार्यतालिका अनुसार २०८३ साल श्रावण १ गतेदेखि २०८३ साल श्रावण १५ गतेसम्म वर्ष बिदा रहनेछ।

यस अवधिमा सबै विद्यार्थीहरूलाई दैनिक नियमित अध्ययन गर्न, विद्यालयबाट दिइएका गृहकार्य तथा परियोजना कार्य समयमै पूरा गर्न, राम्रो पुस्तक अध्ययन गर्ने बानी बसाल्न, अभिभावकको सम्मान गर्दै अनुशासित जीवनशैली अपनाउन तथा स्वास्थ्य र सरसफाइमा विशेष ध्यान दिन हार्दिक अनुरोध गर्दछौं।

📚 विद्यालय पुनः सञ्चालन हुने मिति:
२०८३ साल श्रावण १६ गते (बिहान नियमित समयमा)

सम्पूर्ण विद्यार्थीहरूलाई निर्धारित मितिमा विद्यालय पोसाक तथा आवश्यक शैक्षिक सामग्रीसहित समयमै विद्यालय उपस्थित हुन अनुरोध गर्दछौँ।

सबै विद्यार्थीहरूलाई सुरक्षित, सुखद तथा उपलब्धिमूलक वर्ष बिदाको हार्दिक शुभकामना! 🙏

– श्री नुवादेव आधारभूत विद्यालय
नरहरिनाथ गाउँपालिका–१, सोत्तरगाउँ, कालिकोट

शैक्षिक सत्र 2083/084 को PMT छात्रवृत्ति परीक्षामा सफल भई छात्रवृत्ति प्राप्त गर्न सफल हाम्रा मेधावी विद्यार्थीहरूलाई हा...
03/07/2026

शैक्षिक सत्र 2083/084 को PMT छात्रवृत्ति परीक्षामा सफल भई छात्रवृत्ति प्राप्त गर्न सफल हाम्रा मेधावी विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !

Gorakha Batala प्रा.वि शिक्षक श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट
23/05/2026

Gorakha Batala प्रा.वि शिक्षक श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट

कक्षाकोठामा प्रभावकारी शिक्षणका लागि केही सुझावहरू
23/05/2026

कक्षाकोठामा प्रभावकारी शिक्षणका लागि केही सुझावहरू

कटक बहादुर बुढा अङ्ग्रेजी  शिक्षक श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट
23/05/2026

कटक बहादुर बुढा अङ्ग्रेजी शिक्षक श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट

Dhurba Bahadur Budha गणित/विज्ञान शिक्षक श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट
22/05/2026

Dhurba Bahadur Budha गणित/विज्ञान शिक्षक श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट

सार्वजनिक विदा सम्बन्धमा ।
22/05/2026

सार्वजनिक विदा सम्बन्धमा ।

कक्षा ६ काे विज्ञान बिषयकाे पाठ १ शीर्षक बैज्ञानिक सिकाइकाे अभ्यास
22/05/2026

कक्षा ६ काे विज्ञान बिषयकाे पाठ १ शीर्षक बैज्ञानिक सिकाइकाे अभ्यास

सार्वजनिक सेवा प्रवाह सम्बन्धि  जानकारी ।
20/05/2026

सार्वजनिक सेवा प्रवाह सम्बन्धि जानकारी ।

Address

Kumalgaun

32100

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when श्री नुवादेव आधारभूत विद्यालय नरहरिनाथ १ साेत्तरगाउँ कालिकाेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your school to be the top-listed School/college?

Share