Shree Danphe Secondary School, Mumra, Kalikot

Shree Danphe Secondary School, Mumra, Kalikot सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा । 😊

16/02/2026

रातको ९ बजेको छ तर सिक्ने अठोट का साथ सिक्ने प्रयासरत विद्यार्थी भाइबहिनीहरु । (कक्षा १० होस्टेल) 😍😍 fans ゚viralシfypシ゚viralシalシ

कक्षा १-९ का विद्यार्थी भाइबहिनीहरुको बार्षिक परीक्षाका लागि समय तालिका प्रकाशन भइसकेको छ । अब तयारीमा लाग्न सबैलाई निर्...
15/02/2026

कक्षा १-९ का विद्यार्थी भाइबहिनीहरुको बार्षिक परीक्षाका लागि समय तालिका प्रकाशन भइसकेको छ । अब तयारीमा लाग्न सबैलाई निर्देशन गरिन्छ । 😊

यो स्थानका लागि हार्दिक धन्यवाद । पेज शिक्षा
14/02/2026

यो स्थानका लागि हार्दिक धन्यवाद । पेज शिक्षा

सान्नित्रिवेणी गाउँपालिका, कालीकोटको उत्कृष्ट विद्यालयमा पर्ने श्री डाँफे माध्यमिक विद्यालयको दिउँसो २ बजे "Tiffin Time" को समय ।
Pic. Purna Singh Bam

🙏😍🙏 ।। हार्दिक बधाई तथा शुभकामना ।।🙏😍🙏आज मिति २०८२ फागुन १ गते यस विद्यालयमा साविक मुम्रा गा.वि.स. का २ वटा आधारभूत विद्...
13/02/2026

🙏😍🙏 ।। हार्दिक बधाई तथा शुभकामना ।।🙏😍🙏
आज मिति २०८२ फागुन १ गते यस विद्यालयमा साविक मुम्रा गा.वि.स. का २ वटा आधारभूत विद्यालय र डाँफे माध्यमिक विद्यालय बिच सम्पन्न "अन्तर आ.वि. स्तरिय हाजिरीजवाफ प्रतियोगितामा सहभागी भएर तपसिल बमोजिम स्थान हासिल गर्न सफल सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई तथा भोलि २ गते सान्नीत्रिवेणी गा.पा. शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजना हुने हाजिरीजवाफ प्रतियोगिताका लागि शुभकामना व्यक्त गर्दछौँ । 🙏🙏😍
तपसिल:
प्रथम: ठिगेल्नी देवि आ.वि.
द्वितीय: डाँफे मा.वि.
तृतीय: ज्ञानज्योती आ.वि.

😍😍❤️💓💔Best Student Of The Month (Magh).. 😊😊😍😍 माघ महिनाका उत्कृष्ट विद्यार्थीहरु । 💕💕❤️१. माध्यमिक तह (कक्षा ९-१२)- बिन्...
13/02/2026

😍😍❤️💓💔Best Student Of The Month (Magh).. 😊😊😍😍 माघ महिनाका उत्कृष्ट विद्यार्थीहरु । 💕💕❤️

१. माध्यमिक तह (कक्षा ९-१२)- बिन्दु सिम्खाडा (कक्षा १०)
२. आधारभूत तह (कक्षा ६-८)- विशाल के.सी. (कक्षा ८)
३. आधारभूत तह (कक्षा १-५)- सनिता के.सी. (कक्षा ५)
४. प्रारम्भिक बालविकास (ECD)- रोशनी लोहार (ECD)
सम्पूर्ण उत्कृष्ट विद्यार्थीहरुलाई हार्दिक बधाई तथा सुन्दर भविष्यको शुभकामना व्यक्त गर्दछौँ । 😊😊😍😍

08/02/2026

कक्षा १० मा अध्ययनरत् छात्रा/ डाँफे शान्ति बालक्लब कि अध्यक्ष बिन्दु सिम्खाडाबाट Morning Assembly मा आज हुन गइरहेको विश्वकप सम्बन्धि अनलाइन खबरमा प्रकाशित सामग्री प्रस्तुत गर्देै । 😊😊

विजयी भव: हामी हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौँ । 😊😍😍 Nepal Cricket Team
08/02/2026

विजयी भव:
हामी हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छौँ । 😊😍😍 Nepal Cricket Team

05/02/2026

“सूचना तथा सञ्चार प्रविधिले शिक्षालाई आधुनिक, प्रभावकारी र जीवनोपयोगी बनाउँछ।” Use of ICT in Teaching Learning Activities (TLA). 😊 कक्षा ८ का विद्यार्थी विज्ञान बिषय Smart Board मा रमाउँदै सिक्दै । 😊😊😍

शैक्षिकसत्र २०८२ मा यस विद्यालयका कक्षा १० र ८ मा  अध्यायनरत छात्र छात्राहरूलाई सामाजिक अध्ययन बिषयकाे स्थानिय क्षेत्रका...
31/01/2026

शैक्षिकसत्र २०८२ मा यस विद्यालयका कक्षा १० र ८ मा अध्यायनरत छात्र छात्राहरूलाई सामाजिक अध्ययन बिषयकाे स्थानिय क्षेत्रका ऐतिहासिक स्थलको पहिचान र संरक्षण एकाई अन्तर्गत खाेज अध्ययन तथा अनुसन्धान गरि साे काे प्रतिवेदन लेखनको परियाेजना कार्यका लागि सान्नीत्रिवेणी गाउँपालिका वडा नं. ८ मा अवस्थित देउपातल झरनाको अवलोकन र वनभोज कार्यक्रम-२०८२ । यो शैक्षिक भम्रणलाई उत्साहजनक रुपमा सहभागि भइ सफल रुपमा सम्पन्न गर्ने सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।
मिति२०८२/१०/१६

विद्यालयबाट देखिएको त्रिवेणी पाटन वरपरका अग्ला पहाडहरुको दृश्य । 😊😊😍 शुभ बिहानी । 😊😊
29/01/2026

विद्यालयबाट देखिएको त्रिवेणी पाटन वरपरका अग्ला पहाडहरुको दृश्य । 😊😊😍 शुभ बिहानी । 😊😊

24/01/2026

सरस्वती पूजा-२०८२ । सरस्वती वन्दना । 😊

Address

Kalikot
Kalikot

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779848320027

Website

Alerts

Be the first to know and let us send you an email when Shree Danphe Secondary School, Mumra, Kalikot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Danphe Secondary School, Mumra, Kalikot:

Shortcuts

Share

Category