Kalika School of Science and Technology

Kalika School of Science and Technology This page only publishes files related to science and technology.

20/12/2020
16/10/2020

कक्षा ११ को परीक्षा सम्बधी सूचना

SEE मा सफलता प्राप्त गर्नुहुने सम्पुर्ण बिद्यार्थीहरुलाइ बधाई साथै 2076 सालमा नियमित तर्फ एकै बर्षमा MBBS मा 7 जना र अन्...
20/08/2020

SEE मा सफलता प्राप्त गर्नुहुने सम्पुर्ण बिद्यार्थीहरुलाइ बधाई साथै 2076 सालमा नियमित तर्फ एकै बर्षमा MBBS मा 7 जना र अन्य B.E.,Bsc.Ag.,Forestry , B.pharm etc तर्फ 60 जना भन्दा धेरैले पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल एक मात्र सामुदायिक बिधालय, यस कालिका मानव ज्ञान् मा .वि., बुटवल मा कक्षा 11 मा हार्दिक स्वागत गर्दछौं ।
आफुले अध्ययन गर्न चाहेको समुह (Science, Management, Eduction, Technical, Humanities, Law) मा आफ्नो सिट सुरक्षित गर्न तलको लिंकमा गई फर्म भर्नुहोला

https://docs.google.com/forms/d/e/1FAIpQLSddWV4mpMoACF4B579RbafwZtklz3QxeUbhIsT5V2FH7cPtjw/viewform?fbclid=IwAR32383VSSeDH8ymF3osrQ4n2SBxckAEw8Mp-r9XDO6zQN5c1ME9NzvVZOI

Bridge Course Online Registration Form 2077(For class 11 only)

SEE मा सफलता प्राप्त गर्नुहुने सम्पुर्ण बिद्यार्थीहरुलाइ बधाई साथै 2076 सालमा नियमित तर्फ एकै बर्षमा MBBS मा 7 जना र अन्...
18/08/2020

SEE मा सफलता प्राप्त गर्नुहुने सम्पुर्ण बिद्यार्थीहरुलाइ बधाई साथै 2076 सालमा नियमित तर्फ एकै बर्षमा MBBS मा 7 जना र अन्य B.E.,Bsc.Ag.,Forestry , B.pharm etc तर्फ 60 जना धेरैले पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल एक मात्र सामुदायिक बिधालय ,कालिका मानव ज्ञान् मा .वि.,बुटवल मा कक्षा 11 मा हार्दिक स्वागत गर्दछौं ।

29/07/2020



22/06/2020

सुचना!
सम्पूर्ण कक्षा एघार र बाह्र विज्ञान संकायमा अध्ययनरत सम्पूर्ण छात्राहरूले विद्यालयले पहिलेनै सुचना गरे अनुसार तिनाउ विकास बैंकमा खोलिएको आआफ्नो खाता नम्बर आआफ्नो कक्षा शिक्षकहरुलाई सम्पर्क गरि यथाशिघ्र मिति 2077/03/08 गते भित्र जम्मा गराउनुहुन यो सुचना प्रकाशित गरिन्छ।
पुनश्चः सम्पूर्ण कक्षा शिक्षकज्यूहरूले आआफ्नो कक्षाको विवरण जम्मा गरि मिति 2077/03/09 गते भित्र इन्चार्जसामु बुझाउनुहोला।
वि•प्र•

21/06/2020


Address

Kalikanagar
Kalikanagar

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Telephone

+97771437392

Website

Alerts

Be the first to know and let us send you an email when Kalika School of Science and Technology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Kalika School of Science and Technology:

Shortcuts

Share

Category