20/09/2025
खै कुन पापी को श्राप लाग्यो,
सती कै पो हो कि ?
यी जाली भ्रष्ट नेता को मती कै पो हो कि ?
संस्कृति र सम्पदाले भए पनि भरिपूर्ण,
देश अझै अपुग लाग्छ मलाई खै कुन्नि हो किन ?
चेतनाले देशलाई नछोएरै पो हो कि ?
खुट्टा तान्ने प्रवृत्ति यहाँ भएरै पो हो कि ?
Good night