26/03/2026
Good News for Traders
अबदेखि नेप्सेमा लगानी गर्न अझ सजिलो भएको छ। नेपाल स्टक एक्सचेन्ज (NEPSE) ले आजदेखि Margin Trading सुरु गरेको छ।
👉 यसको मतलब:
अब लगानीकर्ताले आफूसँग भएको पैसामात्र होइन, ब्रोकरबाट ऋण लिएर पनि शेयर किन्न सक्नेछन्🙏😲
26/03/2026
25/03/2026
25/03/2026
25/03/2026