Mr.Anil kumar yadav

Mr.Anil kumar yadav Early to bed,
and early to rise,
makes a man healthy,
wealthy and wise.

10/11/2022
Happy Holi 2021.
29/03/2021

Happy Holi 2021.

31/07/2015
24/04/2015

मलेसिया: नेपाली दुतवास मलेसियाले घर फर्कन
चाहने नेपालीलाई सहज रुपमा यात्रा अनुमतीपत्र
वितरण गर्न प्रवासी नेपाली मञ्च मलेसियाले
आग्रह गरेको छ ।
मंगलवार मञ्चले नेपाली दुतवास मलेसियाका
राजदुत डां निरञ्जन मानसिंह वस्न्यातलाई
ज्ञापन पत्र वुझाउदै यस्तो माग गरेको हो ।
नेपाली नागरीकको भएको प्रमाण पेश गर्ने जो
कोही अवौधानीक नेपाली श्रमीकलाई यात्रा
अनुमती पत्र दिन माग गरिएको छ ।
मञ्च अध्यक्ष्य राजेन्द्र भण्डारी र महासचिव
दयाराम कुमालद्धारा हस्ताक्षरित सो ज्ञापन
पत्रमा नेपाली नागरीकलाई वाध्यकारी नियम
नवनाई सहज रुपमायात्रा अनुमती पत्र वितरण
गर्न माग गरिएको छ ।
मलेसियामा रहेको नेपाली दुतवासले केहि दिन
अघि एक सुचना प्रकाशित गर्दै घर फर्कन
चाहने अवौधानीक नेपालीले कोपारासि
एसडिएनविएचडी मार्फत मात्रै जान सकिने
वताएको थियो ।
स्थानिय दलाल र विचौैलियाले नेपाली
नागरीकलाई ठगी गरेको प्रमाण भेटीएकाले यसरी
नेपाली नागरिक ठगीमा नपरुन भनेर यस्तो नियम
ल्याएको दुतवास श्रोतले वताउदै आएको छ ।
मञ्चका अध्यक्ष भण्डारीका अनुसार आज
राजदुत वस्न्यातसँग भेटगरी सो ज्ञापनपत्र
वुझाइएको हो । मञ्चका पदाधिकारी र
राजदुतविचको भेटमा राजदुतले कोपरासी लाग्दै
आएको लागतमा केहि शुल्क कम गर्ने वा नयाँ
वोलपत्र आह्वान गर्ने वारे सकारात्मक भएको
भण्डारीले वताए ।
सो ज्ञापन पत्रमा नेपाली दुतवास भित्रै नेपाली
ठगिएको भनी पछिल्लो समय संन्चार माध्यममा
आएको समाचार बारे सत्य तथ्य बाहिर ल्याउन
माग गरिएको छ ।
नेपाल र मलेसिया विचश्रम साझौताका लागी
दुतवासले भुमीका खेल्नु पर्ने र नेपाली कामदार
मलेसियामा पठाउन सरकारले वन्द गरेको भन्ने
समाचारका विषयमा पनि कामदारका हितमा
काम गर्न माग गरिएको छ ।
मञ्च नेकपा एमालेको प्रवास कमिटी हो ।
मञ्चको सो ज्ञापन पत्र परराष्ट्र मन्त्रालय,
श्रम मन्त्रालय र नेकपा एमाले केन्द्रीय
कार्यलयमा समेत वोधार्थ पठाइएको छ ।
अवौधानीक रुपमा रहेका विदेशीका मदारलाइ घर
फर्क अभियान अन्र्तगत मलेसिया सरकारले
अभियान संन्चालन गरेको छ । मलेसियाको
अध्यागमन कार्यलयमागई आत्मसर्मपण गरे ४
सय आरएम जरिवाना तिरेर कामदार घर फर्कन
सक्ने छन ।
नेपाली दुतवासले भने नेपाली नागरिकका लागी
यहाँको अध्यागमन विभागका पूर्व कर्मचारीको
संगठन कोपरासी मार्फत घर फर्काउदै आएको
छ ।
पछिल्लो समय कोपरासीले लिने १ हजार २ सय
८० रिङ्गेट भन्दा बढी रकम असुलेर मलेसियाका
दलाल र विचौलीयाले श्रमीक ठगी गरेको भन्दै
कोपरासीको रकमतिरेको रसिदलिएर मात्र
यात्रा अनुमती पत्रदिने नियम बनाएको हो ।
दुतवास श्रोतका अनुसार ठगी बढेको गुनासो कै
कारण यो नियम ल्याउनु परेको हो । तथापी
केहि संघसस्थाका अनुसार कोपरासीले नै
अवौधानीक श्रमीक सगँ बढी रकम असुलेको
आरोप लगाउदै आएका छन् । कोपरासीले नेपाली
श्रमीक सगँ करिव ४ सय रिङ्गेट वढी रकम
असुलेको आरोप उनीहरुको छ ।

15/12/2014

Is dil ka hai ek condition,
Jis main nahi kisi ko permission,
Sirf aap jese dost ko hai admission,
Wo bhi bina donation,
So just maintain good relationIs....
.......
......

15/09/2014

Mohabat hai k nafrat hai, koi itna tou samjhaye kabhi main dil se larta hon kabhi dil mujh se larta hai......!!!

13/08/2014

Address

Www. MrAnilkumaryadav. Com
Kalaiya
NEWKANKALIENGLISHBOARDINGSCHOOLBENAULI2BARA

Alerts

Be the first to know and let us send you an email when Mr.Anil kumar yadav posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category