28/10/2025
नमस्कार सबै आत्मीय जनहरूमा,
दशैँ तिहार र छठको लामो बिदा पश्चात सबैजसो विद्यालयहरू आजबाट सुचारु हुँदै छ ।
एउटा महत्वपूर्ण सूचना सम्झाएँ है !
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विषय दर्ता फाराम भर्ने सम्बन्धी सूचना गत आश्विन २७ गते प्रकाशित गरिसकेको छ । यसका लागि फाराम भरी नियमित शुल्क बुझाउने मिति यहि कार्तिक १६ गते सम्म रहेको छ । त्यसैले आजै विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूलाई खबर गरी तुरुन्तै फाराम भरिइहाल्नुस् है ।
01/07/2025
📢 Admission Open for Grade XI – 2082 Session!
📅 Starting from 2082 Asar 17
📍 Shree Durga Secondary School, Barewa-Bairiya, Kalaiya-07, Bara
📚 Available Streams: 🔬 Science
📈 Management (English & Nepali Medium)
🎓 Education
💻 Computer Engineering
⚖️ Law
✅ Secure your future with quality education and experienced faculty.
📞 Visit us today to know more and grab your seat early!
29/06/2025
Admissions open for Grade 11 at Shree Durga Model Secondary School
Courses: +2 Computer Engineering, Science, Management, Education, and Law.
Enroll now! Contact: +9779804226424,
Visit: shreedurgaschool.edu.np
shreedurgaschool.edu
18/06/2025
कलैया उप महानगरपालिका शिक्षा,युवा तथा खेलकुद महाशाखा प्रमुख कुशल शैक्षिक प्रशासक आदरणीय प्रह्लाद वर्नवाल ज्यूको निधनले मर्माहित बनाएको छ। वहाँको आत्माले स्वर्गमा बास होस् साथै शोकाकूल परिवारमा धैर्य धारण का लागि ईश्वरले शक्ति प्रदान गरुन भन्ने ईश्वरसँग प्रार्थना गर्दछु।
भावपूर्ण श्रद्धाञ्जली।
05/05/2025
शैक्षिक सत्र 2082 को नयाँ भर्नाको लागि प्रवेश परिक्षाको फारम बितरण भइरहेको तथा प्रवेश परिक्षा (entrance exam) मिति 2082/01/27 गते शनिबार बिहान 8 बजे सन्चालन हुने ब्योहोरा सम्बन्धित सबैमा जानकारी को लागि अनुरोध छ|
बिधालय प्रशासन ( श्री दुर्गा नमुना मा•बि• बरेवा बैरिया बारा)