06/04/2023
📢SEE दिएका बिद्यार्थीहरुका लागि सुवर्ण अवसर
✒️Certificate in Journalism
📱Mob.No.: +977-9829045187
—————————————————————
👉️के तपाई दक्ष रिपोर्टर/पत्रकार बन्न चाहनुहुन्छ ?
👉️के तपाई संचार क्षेत्रमा आफ्नो उज्ज्वल भविष्य बनाउन चाहनुहुन्छ ? के तपाई संचार क्षेत्रमा नै आफ्नो career बनाई आय आर्जन गर्न चाहनुहुन्छ ?
👉️ यदि हो भने, अब मधेश प्रदेशको बारा जिल्ला स्थित तपाई कै शहर कलैयामा १ महिने "Certificate in Journalism" मा धमाधम भर्ना हुँदैछ ।
—————————————————————
📢 अवधि : १ महिना
💰️ शुल्क : १०,०००/- (दस हजार मात्र)
📢 मिति : २०८० बैशाख १५ गते देखि कक्षा संचालन हुने ।
🕔️ समय : बिहान ७ बजे देखि ८ बजे सम्म ।
बेलुका ४ बजे देखि ५ बजे सम्म ।
(अनलाइन कक्षा पनि उपलब्ध रहेको छ ।)
—————————————————————
🔴धमाधम कक्षा संचालन भईरहेकोले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस ।
—————————————————————
📢भर्नाको लागि चाहिने आवश्यक कागजातहरु
👉️ एस.ई.ई. वा सो सरह शैक्षिक प्रमाणपत्रको प्रतिलिपी
👉️ नागरिकता/परिचय खुलाउने प्रमाणपत्रको प्रतिलिपी
👉️ पासपोर्ट साईजको फोटो ५ प्रती
—————————————————————
📢नेपाल ईन्स्टिच्युट अफ मास कम्युनिकेशन नै किन ?
👉️ दक्ष तथा अनुभवी एवं ख्याती प्राप्त प्रशिक्षकहरु द्वारा तालिम गराईने ।
👉️ कोर्स सके पश्चात् प्रमाणपत्र प्रदान गरिने ।
👉️ Live Session, Audio-Video Classes, Role Plays, Group Assignments, Teamwork को माध्यमले कक्षा संचालन गराईने ।
👉️ तालिम सम्बन्धित नोटहरु तथा आवश्यक कागजातहरु उपलब्ध गराईने ।
👉️ Hostel को सुबिधा भएको ।
👉️ Online र Physical दुवै तरिकाले कक्षा संचालन गराईने ।
👉️ Library को सुबिधा भएको ।
👉️ Affordable fee structure ।
—————————————————————
📢For More Information :
👉️Nepal´s Leading Media Institute👈️
📢Nepal Institute of Mass Communication Pvt. Ltd.
📱Mob.: +977-9829045187(24-7/365 Days)
🏢 Kalaiya (Bara) Madhesh Province, Nepal
—————————————————————
#पत्रकारिता_तालिम #रेडियो_उद्घोषण_तालिम #टेलिभिजन_तालिम #पत्रकार