Md Aalamgir Rijwan

Md Aalamgir Rijwan This page is created for the purpose of helping students to get best institutions for their best stu Graduated from India Punjab

भोलि दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।
28/05/2026

भोलि दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।

Congratulations बझाङको बाघ 🐯 : नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफा...
28/05/2026

Congratulations बझाङको बाघ 🐯 : नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेकोमा हार्दिक बधाई ❤️🇳🇵

Eid-ul-Adha Mubarak to all my brothers and sisters. ❤️ Allah bless us and accept our sacrifices. 🙏✨
27/05/2026

Eid-ul-Adha Mubarak to all my brothers and sisters. ❤️ Allah bless us and accept our sacrifices. 🙏✨

Nepal 🅰️ squad for the ALL India Gold Cup
25/05/2026

Nepal 🅰️ squad for the ALL India Gold Cup

Historic: DRS Gaming becomes the first Nepali Freefire team to qualify for eSports World Cup 2026 at Paris, France! ❤️🇳🇵...
25/05/2026

Historic: DRS Gaming becomes the first Nepali Freefire team to qualify for eSports World Cup 2026 at Paris, France! ❤️🇳🇵

आयो है आयो: CAN announced Nepal's squad for the Asian Games Men's T20I Qualifiers starting from May 31.🇳🇵❤️             ...
25/05/2026

आयो है आयो: CAN announced Nepal's squad for the Asian Games Men's T20I Qualifiers starting from May 31.🇳🇵❤️

😯: सुदन गुरुङ छानबिनबाट सफाइ पाएपछि फेरि गृहमन्त्री बन्ने सम्भावना बढेको छ।
25/05/2026

😯: सुदन गुरुङ छानबिनबाट सफाइ पाएपछि फेरि गृहमन्त्री बन्ने सम्भावना बढेको छ।

आगामी बजेटमार्फत  सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब कम्तीमा १५ प्रतिशतले बढाउँदै श्रेणीगत ...
24/05/2026

आगामी बजेटमार्फत सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब कम्तीमा १५ प्रतिशतले बढाउँदै श्रेणीगत रूपमा पुनर्संरचना गर्ने निश्चित भएको छ। नयाँ प्रस्तावअनुसार कार्यालय सहयोगीको तलब ३२ हजार ६ सय, मुख्यसचिवको १ लाख २० हजार र अन्य तहका निजामती तथा सुरक्षा निकायका कर्मचारीहरूको तलब पनि सोही अनुपात र समान श्रेणीका आधारमा वृद्धि गरिँदैछ!

🔥 IPL SIXES RECORD ALERT!The King of Sixes still reigns supreme! 👑Chris Gayle - 59 Sixes (2012, 14 innings)V. Suryavansh...
24/05/2026

🔥 IPL SIXES RECORD ALERT!
The King of Sixes still reigns supreme! 👑
Chris Gayle - 59 Sixes (2012, 14 innings)
V. Suryavanshi - 53 Sixes (2026, 13 innings)
Andre Russell - 52 Sixes (2019, 13 innings)
Gayle’s monstrous 2012 season remains untouched even in 2026!
Who’s your favourite six-hitter? Drop your comments 🔥

शिक्षित मान्छेको सोच नै फरक ! स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री B***n Shah लाई दिए खुलेआम समर्थन 😮 आफ्नो सुझावस...
24/05/2026

शिक्षित मान्छेको सोच नै फरक ! स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री B***n Shah लाई दिए खुलेआम समर्थन 😮 आफ्नो सुझावसमेत समेटेर काम गरेको भन्दै धन्यवाद, विरोधीलाई भने “वास्तविकता बुझेर मात्र आलोचना गर्न” आग्रह ।

***nShah

सत्य कहिल्यै दबिँदैन ✊रवि लामिछानेको मुद्दा फिर्ता हुनु सत्यको जित हो। 🇳🇵
23/05/2026

सत्य कहिल्यै दबिँदैन ✊
रवि लामिछानेको मुद्दा फिर्ता हुनु सत्यको जित हो। 🇳🇵

Address

Austria �
Kalaiya
6020

Telephone

+9779808179885

Website

Alerts

Be the first to know and let us send you an email when Md Aalamgir Rijwan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Md Aalamgir Rijwan:

Shortcuts

Share