श्री सुदुरपश्चिम माध्यमिक विद्यालय गाेदावरी-२ बनखेत अत्तरिया, कैलाली

श्री सुदुरपश्चिम माध्यमिक विद्यालय गाेदावरी-२ बनखेत अत्तरिया, कैलाली

Share

Established: 2062 B.S.

Photos from श्री सुदुरपश्चिम माध्यमिक विद्यालय गाेदावरी-२ बनखेत अत्तरिया, कैलाली 's post 23/01/2026

हार्दिक धन्यवाद तथा आभार !!!
यस विद्यालयकाे २० ओैं वार्षिकोत्सब तथा अभिभावक दिवश भव्य र सभ्य रुपमा सम्पन्न भएकाे छ । यस अवसरमा विद्यालयकाे संस्थापक तथा दानदाता र विद्यालयमा अक्षयकोष स्थापनाकर्ताज्युहरु लाई विद्यालयकाे तर्फ बाट सम्मान प्रदान गर्ने अवसर प्राप्त भयाे । यस अवसरमा सम्पन्न गरिएकाे अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुनुहुने विद्यार्थी भाइ बहिनीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएकाे छ । यस विद्यालयमा स्थापना भएकाे अक्षयकोष बाट प्राप्त विद्यालयमा अध्ययनरत ४ जना छात्र/छात्राहरुलाई अक्षयकोष स्थापनाकर्ता द्वारा पुरस्कार समेत प्रदान गरियाे ।
यस अवसरमा विद्यालयमा पाल्नुहुने अभिभावक, संस्थापक, लगायत सराेकारवाला र सम्पुर्ण विद्यार्थी तथा शिक्षकज्यूहरु लाई समेत हार्दिक धन्यवाद तथा नमन व्यक्त गर्दछौं ।
प्रधानाध्यापक
एवम्
विद्यालय परिवार

Photos from श्री सुदुरपश्चिम माध्यमिक विद्यालय गाेदावरी-२ बनखेत अत्तरिया, कैलाली 's post 22/01/2026

हार्दिक निमन्त्रणा !!!
यस विद्यालयकाे वार्षिकोत्सब तथा अभिभावक दिवश र सरस्वती पुजन/ तथा अक्षरारम्भ यहि मिति: २०८२-१०-०९ गते हुने भएकाले यहाँ हरुकाे गरिमामय उपस्थितिका लागि हार्दिक अनुराेध गर्दछौं ।
प्रधानाध्यापक
तथा
विद्यालय परिवार

Photos from श्री सुदुरपश्चिम माध्यमिक विद्यालय गाेदावरी-२ बनखेत अत्तरिया, कैलाली 's post 13/12/2025

यस विद्यालयकाे एक दिने शैक्षिक भ्रमण टिकापुर पार्क लगायत चिसापानी कर्णाली पुल अवलाेकन सम्पन्न गरियाे ।
साथै संयाेगले यस विद्यालयकाे कक्षा ९ मा अध्ययनरत छात्रा रमिता ऐरीकाे पनि जन्मदिन परेकाे छ । नानू रमिता लाई जन्मदिनकाे शुभकामना ।।।

Photos from श्री सुदुरपश्चिम माध्यमिक विद्यालय गाेदावरी-२ बनखेत अत्तरिया, कैलाली 's post 13/11/2025

मिति २०८२-०७-२८ गते सम्पन्न हुने अभिभावक भेलाकाे तयारीका लागि शिक्षक स्टाफ बैठक सम्पन्न २०८२-०७-२७

02/10/2025

हिन्दुहरुकाे महान पर्व विजया दशमी २०८२ को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै ।
माता दुर्गाको आशीर्वादले हामी सबै नेपालीहरुको जीवनमा स्वास्थ्य, समृद्धि, सफलता र
सुख–शान्ति छाओस भन्ने हार्दिक शुभकामना ।
दशैंले ल्याउने आपसी प्रेम, सद्भाव र एकताको भावना सधैं रहोस। शुभ विजया दशमी २०८२ 🌺 🙏
प्रधानाध्यापक
एवम् सु.प. मा. वि परिवार
बनखेत, अत्तरिया, कैलाली

10/09/2025

नमस्कार
हाल नेपालमा विषम परिस्थिति सृजना भई रहेकाेले अर्काे सुचना नभए सम्मका लागि विद्यालय बन्द रहने व्यहाेरा अनुराेध गरिन्छ ।
नगेन्द्र नाथ याेगी
प्र अ

Photos from श्री सुदुरपश्चिम माध्यमिक विद्यालय गाेदावरी-२ बनखेत अत्तरिया, कैलाली 's post 02/09/2025

यश विद्यालयका माध्यमिक तह विज्ञान शिक्षक Yadevendar Kunwar लाई जन्मदिनकाे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
सु.प.मा.वि. परिवार

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kailali

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00