शारदा मा.वि धनगढी २, Sharada Secondary School

शारदा मा.वि धनगढी २, Sharada Secondary School

Share

female

Photos from शारदा मा.वि धनगढी २, Sharada Secondary School 's post 19/08/2026

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिकसत्र २०८३/०८४ को लागि कक्षा ११ र १२ को कार्यतालिका प्रकाशन गरेको छ ।

16/08/2026

जुनियर राष्ट्रिय सेवा दल( NCC) का विधार्थीहरूको तालिमका झलकहरू ।

14/08/2026

शारदा मा.वि. का. आधारभूत तह ( १-५) इन्चार्ज श्री राजकुमारी महतौं ज्यूलाई जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

07/08/2026

"साना नानीबाबुहरूको इमान्दारिताको अनुपम नमूना "
विद्यालयबाट घरतर्फ जाँदैगर्दा खसेको पैसा भेटाएर इमान्दारीका साथ विधालयमा बुझाउने नानीबाबुहरूलाई उच्च सम्मान छ।

07/08/2026

सुचना तथा जानकारी !

Photos from शारदा मा.वि धनगढी २, Sharada Secondary School 's post 06/08/2026

धनगढी उपमहानगरपालिका ,शिक्षा युवा तथा खेलकुद महाशाखाको टिम द्वारा आधारभूत तह कक्षा ४-५ को पाठ्यक्रम अनुसार निरन्तर मूल्यांकन गर्न जारी गरिएको निर्देशिका २०८३ बारेमा शारदा मा.वि का शिक्षकहरूलाई पनि एक दिने सहजीकरण प्रशिक्षण प्रदान।

04/08/2026

धनगढी उपमहानगरपालिकाको पहलबाट एकिकृत भान्सा घरबाट दिवा खाजा ।

04/08/2026

धनगढी उपमहानगरपालिकाको पहलबाट एकिकृत भान्सा घरबाट दिवा खाजा ।

03/08/2026

विद्यालय संचालान र अनुशासनको चुनौती !

30/07/2026

व्यवसाय सूचीकृत गर्नहुन् अनुरोध छ।

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Dhangadhi Ward N. 2
Kailali