17/12/2024
स्रोतः गोरखापत्र
विरेन्द्र विद्या मन्दिर स्वर्ण महोत्सव २०८१
17/12/2024
स्रोतः गोरखापत्र
15/12/2024
सुदुरपश्चिम क्षेत्रकै एक शैक्षिक धरोहर बिरेन्द्र बिद्या मन्दिर माद्यामिक बिद्यालय टिकापुरको स्वर्ण स्तम्भ शिलान्यास गर्नुहुदै सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाह ज्यू।
15/12/2024
वीरेन्द्र विद्या मन्दिर स्वर्ण महोत्सव स्तम्भ शिलान्यास कार्यक्रममा मुख्यमन्त्री शाह । तस्बिर– एकिन्द्र तिमिल्सेना
15/12/2024
मुख्यमन्त्रीको एक महिनाको पारिश्रमिक विद्यालयलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक आफू पढेको विद्यालय वीरेन्द्र व.....
14/12/2024
सुदुरपश्चिम प्रदेशको टीकापुरमा अवस्थित शैक्षिक धरोहर वीरेन्द्र विद्या मन्दिर सार्वजनिक शौक्षिक गुठी अन्तर्गत वीरेन्द्र विद्या मन्दिर ( टिकापुर आवसिय ) माध्यमिक विद्यालय टीकापुर कैलालीलाई आफ्नो प्रारम्भिक शैक्षिक गन्तव्य बनाई विभिन्न पेशा, व्यवसाय र कर्ममा संलग्न आदरणीय व्यक्तित्व ज्यु हरुको आज मिति २०८१/०८/२९ गतेका दिन काठमाडौँ स्थित imperial business college मा बसेको भेलाले सुदुरपश्चिम प्रदेशका निवर्तमान उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय तथा सचिव आदरणीय देवेशमणी त्रिपाठी ज्यु को अध्यक्षतामा १५ सदस्यीय " अल्मुनाई अफ विरेन्द्र विद्या मन्दिर ( Alumni of Birendra vidya mandir,A.B.V.M ) को तपसिल बमोजिमको तदर्थ समिति गठन भएको छ !
अध्यक्ष : देवेशमणी त्रिपाठी
उपाध्यक्ष : सुरत रावल
: भजन ढुंगाना जैसि
सचीव : दिपक बोहरा
कोषाध्यक्ष : बिकास रावल
सदस्य :
प्रशान्त अर्याल
केशरमान बिष्ट
पदमराज रेग्मी
राजेश्वरी त्रिपाठी
चतुर्भुज गौतम
टंक भण्डारी
डा.राम बहादुर चौधरी
दिपक धामी
तारामान रावल
धिरेन्द्र चन्द सोडारी
13/12/2024
आदरणीय मित्रहरू
मिति २०८१ मंसिर २९ गते शनिबारका दिन वीरेन्द्र विद्या मन्दिर ( टीकापुर आवासीय मा.वि ) र बिरेन्द्र विद्या मन्दिर क्याम्पस टीकापुरको भूतपूर्व विद्यार्थी ( Almunai ) समाजको गठन हुने भएकोले भुतपुर्व विद्यार्थी तथा सरोकारवाला ज्युहरुको गरिमामय उपस्तिथिका लागि हार्दिक अनुरोध गरिन्छ !
स्थान: इम्पेरियल विजनेस कलेज थापागाउँ नयाँ बानेश्वर काठमाडौ
समय: बिहान ठीक ९:००
सम्पर्क व्यक्तिहरु
नवराज रावल ९८५११५१४६७
चेतमान खत्री ९८५८४२१७२४
प्रकाश खड्का ९८६८५६४८१४
राम बहादुर चौधरी ९८४८४४१४१७
अशोक आले ९८४९२०२९३०
तारामान रावल ९८४१६६१२६५
विकास रावल ९८५१२२७००७
प्रशान्त अर्याल ९८५१०३५८९७
सुरत रावल ९८४१४६०६५०
प्रविन अर्याल ९८५११००३९५
धिरेन्द्र चन्द सोडारी ९८४८४३००७१
नवराज भट्टराई ९८५८४२००८९
Imperial Business College
Imperial Business College · Tar Gallli, Kathmandu 44600, Nepal 4.3 ★ · College
08/12/2024
२०८१ मंसिर २२ गते काठमाडौंमा विरेन्द्र विद्यामन्दिर मा. वि.[ तत्कालीन टीकापुर आवासीय मा.वि.] का पूर्व विद्यार्थी ज्यू हरूसँग स्वर्ण महोत्सवको बारेमा छलफल सम्पन्न।