कल्प पाठशाला

कल्प पाठशाला

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कल्प पाठशाला, School, Kailali.

21/04/2025

#सूचना! #सूचना! #सूचना!!!
गोदावरी नगरपालिका वडा न.६ लालपुरमा अवस्थित हाम्रो यस #कल्प पाठशाला विद्यालयले कक्षा १ देखि कक्षा ८ सम्मका लागि प्रत्येक कक्षामा १/१ जना गरी जम्मा ८ जना बिद्यार्थी का लागि सीमित सिटमा छात्रावृत्तिको व्यवस्था गरिएको हुँदा उक्त सुर्वण अवसरको लागि आर्थिक स्थिति अत्यन्तै कमजोर भएका,अपाङ्ग असहाय र पढाइमा जेहन्दार तथा अब्बल भएका विद्यार्थीहरूलाई छात्रावृत्ति प्रदान गरिने भएकाले तपसिल बमोजिमका सर्तहरूभित्र रहि आवश्यक कागजात सहित निवेदन पेश गर्न यो सूचना जानकारी गरिन्छ।🌹

#तपसिल:-
# सम्बन्धि बिद्यालय को Certificate,Marksheet & EMIS code.
# अपाङ्ग असहाय भएका परिचयपत्र ।
# परिचय पत्र नभएमा सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र।
# आर्थिक स्थिति अत्यन्तै कमजोर भएका र गरिबीको (रेखामुनि) रहेका सम्बन्धित पालिकाको परिचयपत्र ।
# आर्थिक स्थिति कमजोर,अपाङ्ग असहाय सहित अब्बल विद्यार्थीलाई प्राथमिकता दिइनेछ।

प्रवेश परीक्षा:-
मिति: २०८२/०१/२० गते।
समय: बिहान ११:०० बजे।
परीक्षा: मौखिक तथा लिखित लिनेछ।

कल्प पाठशाला विद्यालय
गोदावरी-६ लालपुर कैलाली
सम्पर्क नं ९७६७७००८०४

21/04/2025

Admission opened on कल्प पाठशाला।

Photos from कल्प पाठशाला 's post 03/02/2025

आज मिति २०८१/१०/२१ गतेका दिन हाम्रो यस कल्प पाठशाला विद्यालयमा सरस्वती पुजा तथा वसन्त पञ्चमी हर्ष उल्लासका साथ मनाइयो र नव आगन्तुक भर्ना हुन आएका विद्यार्थी नानी-बाबुहरुलाई अक्षर आरम्भ गराउनुका साथै सरस्वती पुजा तथा वसन्त पञ्चमीको शुभ-अवसर पारी विद्यार्थीहरुको आवा-गमन लाई सहजता का लागी नयाँ बस भित्र्याउन सहयोग गर्नु हुने सम्पुर्ण सेयर धनीसदस्य हरु र संचालक समितिको सम्पूर्ण टिमलाई विद्यालय परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन सहित आभार ब्यक्त गर्दछौं।।

साथै सम्पूर्ण अभिभावकहरु लाई आ-आफ्ना नानीबाबुहरलाई समयमै हाम्रो यस बिद्यालयमा भर्ना गर्नहुन अनुरोध गर्दछौं।

हाम्रा विशेषताहरु:-
# दक्ष शिक्षक-शिक्षिकाद्वारा पठन-पाठनको व्यवस्था भएको।
# पर्याप्त कक्षा कोठाको सुबिधा भएको।
# पिउने पानीको सुबिधा भएको।
# खेल मैदानको सुबिधा भएको।
# नानी-बाबुहरुलाई आवा-गमनको लागि गाडीहरुको सुबिधा भएको।
# अतिरिक्त क्रियाकलाप सहित व्यवस्थापन को सुबिधा भएको।

कल्प पाठशाला
गोदावरी नगरपालिका -६ लालपुर,कैलाली
सम्पर्क नं. ९७६७७००८०४ , ९८६८५८३४६०
विस्तृत जानकारीको लागि विद्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ।।🙏

18/11/2024

गोदावरी नगरपालिका वडा नं ६ लालपुर मा अवस्थित यस
श्री कल्प पाठशाला बिद्यालय को पुरानो फेसबुक आई.डी. प्राबिधिक कारणले समस्या आएको हुदा अबदेखि लोगोमा स्टार चिन्ह भएको फेसबुक आई.डी. र नयाँ फेसबुक पेज बाट प्रवाह गरिएका सुचनाहरु आधिकारिक हुनेछन् र यस आई.डी. र पेजमा जोडीन हुन सम्पूर्ण अभिभावक ज्युहरुमा र सबैमा सादर अनुरोध गरिन्छ।।🙏

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Website

Address

Kailali