09/10/2023
It is my great pleasure to congratulate you all for passing the SEE examination with excellent grade
09/10/2023
02/10/2023
हाम्रो, फेमस एजुकेसन सेन्टर मा कक्षा १० को "Compulsory Maths" को एकदमै नयाँ कक्षा हिजो, आईतबार देखि बिहान ठिक ६:०० बजे देखि सञ्चालनमा आईसकेको बेहोरा जानकारी गराउँदछौं ।
फेमस एजुकेसन सेन्टर
लम्कीचुहा-१,अछाम,रोड "हाम्रो पाठशाला" नजिकै
सम्पर्क नं. 9868584647,9848416566
The Top Followers
19/08/2023
Tanka Bist
कक्षा १२ ग्रेड वृद्धि तयारी कक्षा भदौ ३ गते (आइतबार ) देखि सुरु हुन गैरहेको छन् । बढीमा २ विषयमा NG आएको छ भने ग्रेडवृद्धी परीक्षा दिन मिल्ने छ। समय मै सम्पर्क गर्नुहोला ।
पढाइ हुने विषयहरु
१) लेखाशास्त्र( Account)
२) अंग्रेजी ( English)
३) भाैतिक विज्ञान( Physic)
फेमस एजुकेसन सेन्टर
लम्कीचुहा-१, अछामराेड लम्की
16/08/2023
Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.
Whenever you see the Stars icon, you can send me Stars!
01/08/2023
My Stylish Son
19/05/2023
Visit TikTok to discover videos! Watch, follow, and discover more trending content.
09/02/2023
유명한 교육 센터 (한국어 학교)