श्री वासुदेवी मा.वि. धनगढी ६ रघुनगर, कैलाली

श्री वासुदेवी मा.वि. धनगढी ६ रघुनगर, कैलाली

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री वासुदेवी मा.वि. धनगढी ६ रघुनगर, कैलाली, School, Dhangadhi 6, Raghunagar, Kailali.

13/08/2026

यस विद्यालयमा कार्यरत शिक्षक श्री विमला क्षेत्री ज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य,दीर्घायू तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
प्रधानाध्यापक
तथा
विद्यालय परिवार
वासुदेवी मा.वि.धनगढी

07/08/2026

वर्षे विदा सम्बन्धी सूचना

Photos from श्री वासुदेवी मा.वि. धनगढी ६ रघुनगर, कैलाली 's post 05/08/2026

सूचना

Photos from श्री वासुदेवी मा.वि. धनगढी ६ रघुनगर, कैलाली 's post 29/07/2026

सम्पूर्ण गुरुहरूमा,🙏🙏
गुरुपूर्णिमाको हार्दिक मंगलमय शुभकामना!
♥️♥️💙🩵💐🎊🎈🎉♥️♥️🩵💙

28/07/2026

प्रथम त्रैमासिक परीक्षा २०८३ को समय तालिका

27/07/2026

कक्षा १० मा अध्ययनरत छात्रा
सीता जोशीको भनाइ.....

23/07/2026

दैनिक प्रस्तुति कार्यक्रम:
कक्षा: ४
सौगात चौधरी

22/07/2026

दैनिक प्रस्तुति कार्यक्रम :
कक्षा ५ का नानीबाबुहरूको प्रस्तुति

Photos from श्री वासुदेवी मा.वि. धनगढी ६ रघुनगर, कैलाली 's post 17/07/2026

पढ्दै कमाउदै
कार्यक्रम:
वासुदेवी मा वि का कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने ईच्छुक विद्यार्थीहरुले दुना टपरी बनाई हाट बजारमा लगेर बिक्री गरी पहिलो दिनको अनुभव बटुलेका छन्।केही दिन पछि दुना टपरी मेसिनबाट पनि उत्पादन गरी पढ्दै कमाउदै कार्य गर्ने सोचमा रहेका छन् साथै विद्यार्थीहरूको सीप विकासमा सहजीकरण गर्ने शिक्षकवर्ग र अभिभावक ज्यूलाई पनि हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

17/07/2026

भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिता २०८३ मा यस विद्यालयको कक्षा १२ मा अध्ययनरत छात्रा पशुपती पाण्डेको ओझिलो प्रस्तुति।

उहाँको उत्कृष्ट कविता र वाचन शैलीका लागि हार्दिक बधाई तथा आगामी सुखद यात्राको कामना गर्दछौँ
विद्यालय परिवार
वासुदेवी मा वि धनगढी

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Dhangadhi 6, Raghunagar
Kailali
BASUDEVIMABI