Sanskar Vidyashram Montessory School SMS

Sanskar Vidyashram Montessory School SMS

Share

A complete child friendly Montessori based school located at Godawari 8 Syaule Bazar Kailali Purba road.

22/08/2026



जंक फुड नखाऔं,हामीले स्वस्थ र तन्दुरुस्त रहन पौष्टिक खाना खानुपर्छ। जंक फुड जस्तै चाउचाउ, चिप्स, कोल्ड ड्रिंक र बर्गर धेरै खानु स्वास्थ्यका लागि राम्रो हुँदैन। त्यसैले जंक फुडको सट्टा फलफूल, हरियो सागसब्जी, दूध र घरमा बनाएको स्वस्थ खाना खाने बानी बसाऔं।

17/08/2026

नागपञ्चमी, ओल्के तथा गुरही पर्वको हार्दिक मंगलमय शुभकामना! 🌺🙏

यस पावन अवसरमा सम्पूर्ण अभिभावकज्यू, विद्यार्थी तथा विद्यालय परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यी पर्वहरूले हाम्रो मौलिक संस्कृति, परम्परा, आपसी सद्भाव र एकतालाई अझ सुदृढ बनाओस्। 🙏🌸

16/08/2026


🌧🌟Asar,Srawan jhari ma 🌈🌂
Singing, smiling and learning together though a beautiful rhymes ☘️ 🎶

16/08/2026


प्यारी नानु(पिरु)लाई जन्मदिनको धेरै–धेरै शुभकामना! 🎂🎉
तिम्रो जीवन सधैँ खुशी, सफलता र सुन्दर मुस्कानले भरिपूर्ण रहोस्। भगवानले तिमीलाई सधैँ स्वस्थ, खुसी र असल बनाइराखून्।
संस्कार विद्याश्रम मन्टेश्वरी परिवारको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना! 💐🎈
Name:Priyanka Khati
Class:Nursery

🙌

14/08/2026


❤️

Photos from Sanskar Vidyashram Montessory School SMS's post 12/08/2026


12/08/2026


जन्मदिनको धेरै–धेरै शुभकामना।🙌
(नानु) तिमी सधैँ हाँसीखुसी, स्वस्थ र खुशी रहँदै नयाँ–नयाँ कुरा सिक्दै अघि बढिरहनू। तिम्रो उज्ज्वल भविष्यको कामना गर्दै विद्यालय परिवारको तर्फबाट जन्मदिनको हार्दिक शुभकामना!
ONCE AGAIN HAPPY BIRTHDAY DEAR NANU 🎂

Photos from Sanskar Vidyashram Montessory School SMS's post 11/08/2026



प्रथम परीक्षामा साना बालबालिकाहरू उत्साह र खुसीका साथ सहभागी भए।
मिस/म्यामहरूले पनि बालबालिका हरूलाई सहज वातावरणमा परीक्षा दिन सहयोग गर्नुभयो।

Photos from Sanskar Vidyashram Montessory School SMS's post 03/08/2026


Name:Pragyan Binadi
Class:L.k.G
🎂

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Dhangadhi Kailali
Kailali