24/08/2026
SEE बार्षिक कार्यतालिका
Quality Education Since 2030
24/08/2026
SEE बार्षिक कार्यतालिका
23/08/2026
"लागूऔषधले जीवन वर्बाद गर्छ, साइबर अपराधले भविष्य अन्धकार बनाउँछ, त्यसैले सचेत बनौँ , सुरक्षित रहै र सभ्य समाज निर्माणमा हातेमालो गरौँ । " भन्ने मुल उद्देश्यका साथ मिति 2083 भाद्र 7 गते श्री दुर्गालक्ष्मी स्काउट ट्रुपले लागूऔषध दुर्व्यसन र साइबर अपराध सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ ।
23/08/2026
शोक विदा सम्बन्धि जरुरी सूचना!
23/08/2026
विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै आधारभूत तह (कक्षा ५ सम्म) को पर्खालमा रहेको फलामको गेट प्रतिस्थापन गरी स्टीलको नयाँ गेट लगाइएको छ।
23/08/2026
बिदाको दिन प्रयोगात्मक कक्षामा व्यस्त कक्षा १२ विज्ञान समूहका विद्यार्थीहरू। पहिलो समूह।
(यस शैक्षिक सत्रमा कक्षा ११ मा ९० जना र कक्षा १२ मा ९० जना गरी जम्मा १८० जना विद्यार्थीहरू विज्ञान विषयमा अध्ययनरत छन्।)
विद्यार्थीहरूमा विद्यालय स्तरदेखि नै वैज्ञानिक आविष्कार, गणितीय सोच र कला सम्बन्धी सीप विकास गर्नको लागि STEAM LAB को औपचारिक उद्घाटन गरियो।
मिति: २०८३/०५/०५
| Monday | 07:00 - 12:30 |
| Tuesday | 07:00 - 12:30 |
| Wednesday | 07:00 - 12:30 |
| Thursday | 07:00 - 12:30 |
| Friday | 07:00 - 12:30 |
| Sunday | 07:00 - 12:30 |