01/06/2026
श्री शिब बाबा बोर्डिङ स्कुल को पहिलो अभिभावक बैठक सम्पन्न। उपस्थित तथा सहयोगी सम्पूर्ण मा धन्यवाद। 2083-02-14
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from shree shiva baba boarding school janaki-1,Durgauli, janaki 1 durgauli, Kailali.
01/06/2026
श्री शिब बाबा बोर्डिङ स्कुल को पहिलो अभिभावक बैठक सम्पन्न। उपस्थित तथा सहयोगी सम्पूर्ण मा धन्यवाद। 2083-02-14
01/01/2026
जानकी गा.पा.स्तरीय खेलकुद प्रतियोगिता मा मार्च पास मा प्रथम स्थान र नि.मा.बि.तहको छात्रा भलिबल मा प्रथम, छात्र भलिबल खेल मा दृतिय रसटफुट,100,200,400m.दौडमा दृतिय स्थान प्राप्त गर्न सफल
01/01/2026
छैठौ अभिभावक बैठक
15/04/2025
स्कुल का बिभिन्न कार्यक्रम हरु
15/04/2024
शैक्षिक सत्र 2081 को लागि यस श्री शिव बाबा बोर्डिङ स्कुल जानकी 1,दुर्गौलिमा भर्ना खुलेको जानकारी गरौद्छौ। साथै बस र रिक्सा को पनि ब्यबस्था भएको पनि जानकारी गराउद्छौ।
13/04/2024
2080 सालका शैक्षिक भ्रमण र स्कुलमा विभिन्न अवसरमा गरिएका गतिविधि हरु
13/04/2024
नयाँ बर्ष 2081 सालको पावन अवसरमा सम्पुर्ण अभिभावक ज्यु, स्कुलस्टाप र विद्यार्थी भाईबैनिहरुमा हार्दिक मंगलमय शुभकामना गर्द्छौ। साथै नयाँ बर्ष सबैलाई फलदायी होस भन्ने कामना गर्द्छौ।