02/12/2019
Padma education academy मा SE Bridge Course गरेका भाइ Roshan Khatri लाइ बधाई तथा शुभकामना ।
मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि पाण्डेय र खत्रीलाई
धनगढी, १५ मंसिर । मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको उपाधि आस्था पाण्डेय र रोशन खत्रीले हात पारेका छन्
22/08/2019
Happy Krishna Janmastami & Gaura Parva 2076
18/08/2019
Padma Education Academy वाट निरन्तर कक्षा र guidence लिइरहेका मेहनती भाइ Govind Raj joshi (SPA college, Dhangadi)ले पहिलो वर्षमै Pulchowk ईन्जिनियरिङ कलेजले लिएको परिक्षामा Scholarship मा नाम निकाल्न सफल भएको मा Padma Education Academy को परिवारवाट भाइलाई फ़ेरि बधाई तथा शुभकामना ।
येदि तपाईं Medical र Engineering मा नाम निकाल्न्का निम्ति कसरी पढ्ने र कुन किताब पढ्ने भन्ने विषयलाई लियेर अन्योलमा हुनुहुन्छ भने यस् संस्था का Expert वाट सल्लाह तथा सुझाव लिन अनुरोध गर्दैछ ।
14/08/2019
Happy Raksha Bandhan 2076
30/06/2019
Best of luck for upcoming exam .
SEE appeared A grade students
Huge congratulations for prabesh adhikari for securing A+(3.75GPA )in SEE exam .
06/06/2019
Junior JCI cricket Game
पदमा VS Edupal
सुरुमा batting गरेको edupal ले सम्पुर्ण Wicket गुमाइ 53 रुन बनाउन सफल भएको थियो।
padma ले सो target 3.2 over मा पूरा गरि 20 over को खेल 20मीन मा समाप्त गर्यो।
बधाई तथा शुभकामना ।।।
28/05/2019
तयारी कक्षा का लागि पदमा एजुकेसन एकेडेमी.... !!!
९ हजार कर्मचारीका लागि लोकसेवा आयोगले भोलि विज्ञापन गर्दै
लोकसेवा आयोगले बुधबार(भोलि) झण्डै ९ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरह.....
21/05/2019
SEE practise set 1
science faculty
26/04/2019
Padma SEE Bridge!!!
विद्यार्थी भाइबहिनीहरु Multimedia class वाट अध्ययन गर्दै ।
येस बर्ष हामिलाइ थोरै समय भएकालेे
धनगढीमा SEE Bridge को Demo कक्षा दिन सफल भएकालेे, धनगढीका भाइबहिनीले Padma Education मा See bridge course पढ्न आउनु भयेको मा हामी एकदमै आभरी छौ !
पाहड भेगमा हाम्रो समय थोरै भएकाले ,हामी पहाड जान सकेनौ , येदि कोइ Students सम्पर्कमा आउनु हुन्छ भने 50% सम्म Discount हुनेछ !!
Admission Open !!!