आदरणीय अभिभावक ज्यू
सादर नमस्कार🙏
विषय :- विद्यालय सन्चालन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यस प्रसिद्ध विद्या निकेतन जोशिपुरमा अध्यनरत विधार्थिहरुको लागि भोलि मिति २०८३/०१/२३ गते बुधबारदेखि बिहान ७:०० बजे हुने कक्षा बिहान १०:०० बजे देखि बेलुका ४:०० सम्म हुने ब्यहोरा जानकारी गराइन्छ ।
धन्यवाद।
🙏 — विद्यालय प्रशासन
📞 ९८४८५११३९२
📞९८०४६७००६८
Prasiddha Vidhya Niketan
We do not only teach but make a complete personality.
17/04/2026
आज मिति २०८३/०१/०४ गते शुक्रबारको दिन २०८२ सालको वार्षिक परिक्षाको नतिजा प्रकाशन गरियो । सफल हुने सम्पुर्ण विधार्थी भाइबहिनीहरुलाइ यस विद्यालयको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
08/04/2026
🎓 यस प्रसिद्ध विद्या निकेतन जोशिपुर गा•पा•-२,कैलालीको पहिलो ब्याचको (१००% सफल नतिजा) BLE परीक्षा (Class-8) 2082 मा उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना! 🌟
तपाईंहरूको मेहनत, लगनशीलता र धैर्यको सुन्दर परिणाम हो यो सफलता।
यस उपलब्धिले भविष्यका थप उचाइहरू छुने प्रेरणा प्रदान गरोस्।
📚 सिकाइको यात्रा निरन्तर रहोस्,
💪 आत्मविश्वास अझ बढ्दै जाओस्,
🌈 उज्ज्वल भविष्यको ढोका अझ खुलोस्।
पुनः एकपटक हार्दिक बधाई! 🎉
🙏 सफल जीवनको शुभकामना! 🌟
02/04/2026
Today is the first day of our annual Examination .Our students are ready to show their hard work and preparation.Good Luck to everyone -may your efforts yield great results! 👍
And we wish all Happy New Year-2083.
Prasiddha Vidhya Niketan
Joshipur R.M.-2,Kailali
25/02/2026
Today is the birthday ofMr.Tara Singh Bithari from class U.K.G. section "A". We wise god bless and stay healthy , happy.Once again many many happy returns of the day. 🎇🎂🎂🎂
Rajesh Dangaura
06/02/2026
Prasiddha Vidhya Niketan
Joshipur R.M.-2,Kailali
Third Quarter Exam Result publication :2082/10/23
Cogratulations to all the students, parents and teachers.
23/01/2026
𝐇𝐚𝐩𝐩𝐲 𝐒𝐚𝐫𝐚𝐬𝐰𝐨𝐭𝐢 𝐏𝐮𝐣𝐚 To All. ♥️📖
𝐌𝐚𝐲 𝐠𝐨𝐝𝐝𝐞𝐬𝐬 𝐬𝐚𝐫𝐚𝐬𝐰𝐚𝐭𝐢 𝐛𝐥𝐞𝐬𝐬 𝐲𝐨𝐮 𝐰𝐢𝐭𝐡 𝐤𝐧𝐨𝐰𝐥𝐞𝐝𝐠𝐞 & 𝐰𝐢𝐬𝐝𝐨𝐦. (And today is happybirthday of Mr.Thrims Chaudhary from class nursery section A.We all wished him.
healthy ,happy ,fit and fine. God bless you.🙏💜
14/01/2026
On the auspicious occasion of Shree Panchami, join us for Saraswati Puja, Akshar Aarambha & Name Registration Program 🎉
👧🧒 Free Admission for Playgroup to UKG students
📍 Prasiddha Vidhya Niketan
Joshipur R.M.-2,Kailali
🗓️ Magh 9 | ⏰ 8:00 AM
🙏 Warm invitation to all!
आदरणीय अभिभावकज्यू
सादर नमस्कार🙏
विषय :-विदा सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा यहि मिति २०८२साल १०महिना १गते माघेसक्रान्ती पर्ने भएकोले तपसिल मिति २०८२/१०/३सम्म यस विद्यालयको पठन पाठन बन्द रहने जानकारी गराइन्छ ।
नोट : मिति २०८२/१०/४गते आइतबारदेखि पुनः निर्धारित समयमा विद्यालय संचालन हुनेछ ।
धन्यवाद।
🙏 — विद्यालय प्रशासन
11/01/2026
आदरणीय अभिभावक ज्यू
सादर नमस्कार🙏
यस प्रसिद्ध विद्या निकेतनको संस्थापक श्री सिद्धराज जोशी सरको जेठो दाजु पदमराज जोशी ज्यूको असमायिक निधन भएकोले मिति २०८२/०९/२८ गते सोमबार १ दिन शोक विदा हुने भएकोले उक्त दिन हुने परिक्षा स्थगित गरिएको र सो दिनमा हुने परिक्षा ३० गते हुने ब्यहोरा जानकारी गराइन्छ ।
धन्यवाद।
🙏 — विद्यालय प्रशासन
08/01/2026
Today is the birthday of( Twins baby) Mr.Love and Kush Bista from class nuresery.We wise god bless both and stay healthy , happy.Once again many many happy returns of the day. 🎇🎂🎂🎂
Rajesh Dangaura
Click here to claim your Sponsored Listing.