Bond english boarding school,kailari 5 pabera ,kailali
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bond english boarding school,kailari 5 pabera ,kailali, School, Kailari-5, Pabera, kailali, Kailali.
कक्षा ९ मा अध्ययनरत छात्रा "काब्या बोहरा" नानू लाई जन्मदिनको भब्य शुभकामना!!!!
अबको केही दिनमै Bond english boarding school को नयाँ भवनको तल्लो तल्लाको काम सकिदै!!!
शैक्षिकसत्र २०८३ को विशेष सुचना!!!
आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी नानी-बाबुहरु,
कैलारी गाउँपालिकाको सुचना अनुसार मिति २०८३-०१-१६ गते बुधबार बाट कक्षा PG देखि कक्षा १० सम्मका सम्पूर्ण कक्षा हरु संचालन हुने कुरा जानकारी गराउदै सम्पुर्ण विद्यार्थी नानी- बाबुहरुलाई विद्यालय पोशाकमा पठन सामाग्री सहित बिद्यालयमा उपस्थित भईदिनहुन हार्दिक अनुरोध गर्दछौ!!
नोट: बिद्यालय लाग्ने समय,
बिहान ००:७ बजे देखि दिउँसो १२:१५ बजे सम्म!!!
प्रीन्सिपल
बोण्ड ई.बो.स्कुल
कैलारी-०५,पबेरा
25/04/2026
Hurry up! Hurry up!! Hurry up!!! for 2083!!
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Kailali
10900