Shree Triveni Secondary School, Badhigaun, Kailali

Shree Triveni Secondary School, Badhigaun, Kailali

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Triveni Secondary School, Badhigaun, Kailali, Education, badhigaun-7 mohanyal, Kailali.

मोहन्याल गाउँपालिका, Mohanyal Rural Municipality भरिकै उत्कृष्ट शैक्षिक गन्तव्य!🙏❤️विद्यार्थीहरूलाई भविष्यका आवश्यकता पूरा गर्न सक्षम बनाउँदै,उनीहरूलाई शैक्षिक मात्र नभई सामाजिक,भावनात्मक र नैतिक पक्षमा समाजमा योगदान दिन योग्य बनाउने हाम्रो उद्देश्य हो।

18/08/2026

हाम्रो यस Shree Triveni Secondary School, Badhigaun, Kailali का एकदमै मिलनसार शिक्षक श्री Kopila Karki म्यामलाई जन्मदिनको यस विशेष अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा सामाजिक र व्यक्तिगत जीवनमा निरन्तर प्रगति, सफलता र समृद्धिको हार्दिक शुभकामना! 🎂🎁🙏

14/08/2026

हाम्रो यस Shree Triveni Secondary School, Badhigaun, Kailali का एकदमै मिलनसार शिक्षक श्री Saraswati Batala म्यामलाई जन्मदिनको यस विशेष अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा सामाजिक र व्यक्तिगत जीवनमा निरन्तर प्रगति, सफलता र समृद्धिको हार्दिक शुभकामना! 🎂🎁🙏

06/08/2026

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशनसम्बन्धी विज्ञप्ति
थप जानकारीका लागि: National Examinations Board

30/07/2026

हाम्रो यस Shree Triveni Secondary School, Badhigaun, Kailali का शिक्षण पेसाप्रति समर्पित, हाम्रो विद्यालयका शिक्षक Hema Timilsena Kathayat म्यामलाई जन्मदिनको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। यहाँको आगामी जीवन अझ उज्ज्वल, सफलता र आरोग्यताले भरिपूर्ण रहोस् भन्ने कामना गर्दछौँ। 🎉💐

29/07/2026

गुरुपूर्णिमाको हार्दिक शुभकामना! ✨🙏

Photos from Shree Triveni Secondary School, Badhigaun, Kailali's post 27/07/2026

शिक्षकको तलब भत्ता तथा सेवा सुविधा (२०८३ साउनबाट)
स्रोत:- कार्यक्रम कार्यान्वयन कार्यविधि आ.व. २०८३ /८४ ।👇️cehrd

https://giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%86%E0%A4%B5%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A9%E0%A5%A4%E0%A5%AE%E0%A5%AA%20%E0%A4%95%E0%A5%8B%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%B5%E0%A4%AF%E0%A4%A8%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF_zhphmoe.pdf

23/07/2026

हाम्रो यस Shree Triveni Secondary School, Badhigaun, Kailali का उर्जावान् शिक्षक तथा संस्कृतिक संयोजक Dilli Raj Joshi सरलाई जन्मदिनको हार्दिक शुभकामना! ✨🙏 सुख, समृद्धि, सुस्वास्थ्य र सफलताले भरिएको आनन्दमय जीवन रहोस्।

22/07/2026

हाम्रो यस Shree Triveni Secondary School, Badhigaun, Kailali का अग्रज शिक्षक तथा सहायक प्रधानाध्यापक Khem Dhakal सरलाई जन्मदिनको हार्दिक शुभकामना! ✨🙏 सुख, समृद्धि, सुस्वास्थ्य र सफलताले भरिएको आनन्दमय जीवन रहोस्।

22/07/2026

हाम्रो यस Shree Triveni Secondary School, Badhigaun, Kailali का उर्जावान शिक्षक तथा आधारभूत तह(1-५) इन्चार्ज Dharma Bhandari म्यामलाई जन्मदिनको हार्दिक शुभकामना! ✨🙏 सुख, समृद्धि, र सफलताले भरिएको आनन्दमय जीवन रहोस्।

17/07/2026

साउने संक्रान्तिको हार्दिक शुभकामना! 🌸✨
​श्री त्रिवेणी माध्यमिक विद्यालय परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक, प्रबुद्ध शिक्षक-कर्मचारी एवं शुभचिन्तकहरूमा साउने संक्रान्ति (कर्कट संक्रान्ति) को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
​प्रकृतिको हरियालीसँगै सुरु हुने यस पावन महिना र दक्षिणायनको शुभ सुरुवातले हामी सबैको जीवनमा सुख, सुस्वास्थ्य, दीर्घायु र नयाँ शैक्षिक ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्दछौँ।
​— श्री त्रिवेणी माध्यमिक विद्यालय परिवार
📍 मोहन्याल-०७, बडगाउँ, कैलाली

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Badhigaun-7 Mohanyal
Kailali