13/07/2026
स्नातकोत्तर तह MBS पहिलाे सेमेस्टर नियमित 2026 व्याच तथा आंशिक 2021 देखि 2025 व्याच सम्मका विद्यार्थीहरूकाे परीक्षा तालिका सम्बन्धि सूचना
परीक्षा केन्द्रः राष्ट्रिय कलेज सुखद
परीक्षा समयः दिउँसाे १२ः ०० वजेदेखि
परीक्षा मितिः २०८३-०४-०६ गतेदेखि श्रावण १५ गतेसम्म
24/06/2026
स्नातकोत्तर तह MBS २०२६ व्याच पहिलाे सेमेस्टर नियमित तथा आंशिक परीक्षार्थीहरूकाे परीक्षा तािलका सम्बन्धि सूचना
परीक्षा मिति :२०८३-०४-०६ गतेदेखि १५ गते सम्म
परीक्षा समय : विहान ११:३० वजेदेखि ३:३० वजेसम्म
23/06/2026
४ वर्षे स्नातक तह चाैथाे वर्षकाे नियमित तथा आंशिक परीक्षार्थीहरूकाे परीक्षा केन्द्र सम्बन्धि सूचना
१- वि.वि.एस. (New course) नियमित तथा आंशिक तर्फकाे परीक्षा केन्द्र चाैमला बहुमुखी क्याम्पस चाैमला समय अपराह्न १२:०० वजेदेखि ३:०० वजेसम्म
२- वि.ए. नियमित तथा आंशिक तर्फकाे परीक्षा केन्द्र घाेडाघाेडी बहुमुखी क्याम्पस सुखड समय विहान ७:०० वजेदेखि १०:०० वजेसम्म
३- वि.एड. नियमित तथा आंशिक तर्फकाे परीक्षा केन्द्र खप्तड बहुमुखी क्याम्पस खप्तड समय विहान ७:०० वजेदेखि १०:०० वजेसम्म
22/06/2026
४ वर्षे स्नातक तह २०२५ व्याच BA/BBS/BEd पहिलाे वर्ष नियमित तर्फकाे परीक्षा तालिका सम्बन्धि सूचना
22/06/2026
मिति २०८३-०३-१५ गतेदेखि संचालन हुने ४ वर्षे स्नातक तह BA/BBS/BEd चाैथाे वर्षकाे परीक्षा प्रवेश-पत्र कलेजबाट बुझिलिन सम्बन्धित सम्पूर्ण विद्यार्थीहरूलाई यसैसूचना द्वारा जानकारी गरिन्छ ।
20/06/2026
स्नातकोत्तर तह MBS २०२५ व्याच तेस्राे सेमेस्टर नियमित तथा आंशिक तर्फ २०२१ व्याच देखि २०२४ व्याच सम्मका विद्यार्थीहरूकाे परीक्षा फारम भर्ने सम्बन्धि सूचना@
19/06/2026
४ वर्षे स्नातक तह वि.ए./ वि.वि.एस. तथा वि.एड. दाेस्राे वर्ष नियमित तर्फ २०८३ काे लागि परीक्षा फारम भर्ने सम्बन्धि सूचना
१. पहिलाे वर्ष २०८१ मा भर्ना भएर २०८२ मा पहिलाे वर्षकाे परीक्षा दिएका विद्यार्थीहरूले परीक्षा फारम भर्ना पाउने@
16/06/2026
४ वर्षे स्नातक तह वि.ए./वि.वि.एस./वि.एड. पहिलाे बर्ष २०२६ व्याचकाे लागि भर्ना सम्बन्धि सूचना
12/06/2026
वर्षे विदा सम्बन्धि सूचना