17/07/2026
Janapriya School Likma/श्री जनप्रिय मा.वि.लिक्मा, कैलाली
कैलालीको मध्यवर्ती क्षेत्र गौरीगङ्गा नगरपालिका वडा नं -८ लिक्मामा रहेको नेतृत्वदायी सामुदायिक विद्यालय।
17/07/2026
19/06/2026
🌹 कक्षा १२ को वार्षिक परीक्षामा सफल हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। 🌹
07/04/2026
श्री जनप्रिय मा. वि बाट गौरिगङ्गा नगरपालिका स्तरीय आधारभुत तह कक्षा ५ र ८ को परीक्षा २०८२ को नजिजा प्रकाशित सफल विद्यार्थीभाइ बहिनी लाई हार्दिक धन्यवाद
31/03/2026
🎓🌟 विदाई तथा शुभकामना कार्यक्रम 🌟🎓
२३ औँ ब्याच – कक्षा १२
प्रिय विद्यार्थी भाईबहिनीहरु आउँदै गरेको परीक्षाको लागि हार्दिक शुभकामना! ✨
तपाईंहरूको मेहनत, लगनशीलता र समर्पणले
उत्कृष्ट सफलता दिलाओस् भन्ने कामना गर्दछौं। 🌸
तपाईंहरूको उज्ज्वल भविष्य, प्रगति र सफलताको लागि
विद्यालय परिवारको तर्फबाट हार्दिक शुभकामना। ❤️
✨ “तपाईंहरूको सफलता नै हाम्रो गौरव हो।” ✨
धन्यवाद!
🏫 श्री जनप्रिय मा.वि. परिवार
https://drive.google.com/drive/folders/1fXy_9spyN_Fdvc5Z8eYw6q7S7rm7NH6E?usp=sharing
31/03/2026
कक्षा १२ का बिदाइ २०८२ चैत १७ गते
31/03/2026
कक्षा १२ को बिदाइ २०८२-१२-१७ गते
23/01/2026
सरस्वति मया दृष्टा,
वीणा पुस्तक धारिणी।
हंसवाहन समायुक्ता,
मां विद्या दानं करोतु मे॥
🌼📚
“विद्या र बुद्धिको देवी सरस्वती माताको कृपाले जीवन उज्यालो बनोस्। सरस्वती पूजा शुभकामना!”
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kailali