Swayambhunath Vidhya Mandir

Swayambhunath Vidhya Mandir

Share

"Let's Learn, Grow and Shine together"

14/05/2026

सूचना सूचना सूचना

03/05/2026

#आदरणीय अभिभावक ज्यू

28/04/2026

सूचना सूचना सूचना

आदरणीय अभिभावक ज्यू,
हाम्रो विद्यालय लम्कि चुहा नगरपालिकाको सुचना अनुसार
मिति २०८३ साल बैशाख २१ गते बाट सञ्चालन हुने जानकारी गराउँदछौँ।
साथै,विद्यालयमा भर्ना कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको जानकारी गराउँदछौँ।

21/04/2026

"नयाँ जोस र वृहत सोचका साथ नयाँ कक्षाको आरम्भ स्वयम्भूनाथको साथमा सुरक्षित भबिस्यको बलियो स्तम्भ"
आदरणीय अभिभावक ज्यूहरु
शैक्षिक सत्र २०८३ का लागि कक्षा पि. जि देखि कक्षा ९ सम्म स्वयम्भूनाथ बाल विद्या मन्दिर मा भर्ना खुलेको जानकारी गर्दछौ ।आफ्ना नानिबाबुहरुलाई भर्ना अभियानमा सहभागी बनाई भर्ना गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।।
स्थान:- लम्किचुहा-२ बघौरा
भर्ना समय:- बिहान ७ बजे देखि ११ बजे सम्म

21/04/2026

भर्ना अभियान तथा पठनपाठन सम्बन्धी सूचना ।

20/04/2026
20/04/2026

सूचना सूचना सुचना
हाम्रो स्वयम्भूनाथ बाल विद्या मन्दिरमा यहि बैशाख ८ गते मङलबार देखि कक्षा पि.जी देखि १० सम्म भर्ना खुलेको हुँदा आफ्ना नानिबाबु लाई भर्ना अभियान मा जोडीदिनु हुन हार्दिक अनुरोध गर्दछौ।।

15/04/2026

"ADMISSION OPEN" FOR ACADEMIC SESSION-2083"
From Grade P.G -Nine
At SVM SCHOOL, we believe that learning should be as joyful as playtime. Our Pre-School programs are designed to spark creativity, build confidence, and ensure your little ones feel right at home while they grow.

14/04/2026

आदरणीय अभिभावक ज्यूहरु,सहकर्मी साथीहरू,विद्यार्थी भाइ बहिनीहरु,प्रीय साथीहरू, शुभ चिन्तकहरु सबैमा नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना । यो वर्ष तपाईंहरूको जीवनमा प्रगति, उपलब्धि र अर्थपूर्ण सफलताले भरिपुर्ण रहोस्। तपाईंहरू सबैलाई सु-स्वास्थ्य,दिर्घायू र प्रत्येक चुनौतीसङ्ग सामना गर्ने शक्ति प्राप्त होस्। २०८२ मा यहाँहरु र हामि बिच कुनैपनी किसिमका असमझदारी, असंतुष्टी तथा नकारात्मक भावनाहरु छन भने समाप्त भएर जाउन। नयाँ सालले सबैमा माया,एकताबद्धता र सद्भाव ल्याओस
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🙏❤️

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Lamki Chuha/2
Kailali
710010042