25/08/2026
बालबालिकाका लागि कम्प्युटर कोर्स सिक्ने सुनौलो अवसर!
कक्षा ५ देखि १२ सम्मका बालबालिकाका लागि विशेष कम्प्युटर सिकाइ अवसर।
कम्प्युटर कोर्स सिक्नुका फाइदाहरू: • मोबाइलको लत हटाउन सहयोग मोबाइलको अनावश्यक
प्रयोग घटाई बालबालिकालाई अनुशासित र सिर्जनशील बनाउन सहयोग गर्छ।
• पढ्ने बानीको निर्माण कम्प्युटरको उपयोगमार्फत अध्ययनलाई रोचक, सरल र प्रभावकारी
बनाउन मद्दत गर्छ।
• किताब र भविष्यसँग सम्बन्धित विषयवस्तु सिक्न सजिलो कम्प्युटर, इन्टरनेट तथा डिजिटल
शैक्षिक सामग्रीमार्फत नयाँ ज्ञान र सीप सिक्न सहज हुन्छ।
आज सिक्ने प्रविधि, भोलिको सफल भविष्य!
कम्प्युटर सिकाइमा समेटिने प्रमुख विषयहरू: • आधारभूत कम्प्युटर ज्ञान • टाइपिङ तथा
इन्टरनेट प्रयोग • MS Office (Word, Excel, PowerPoint) • सिर्जनात्मक तथा
व्यावहारिक सीप विकास
कम्प्युटर सीप आजको आवश्यकता, भविष्यको बचत हो!
नेशनल एड्भान्स कम्प्युटर इन्स्टिच्युट एण्ड टेक्नोलोजी लम्कीचुहा–२, मोतिपुर, कैलाली
(राष्ट्रिय नमुना विद्यालय नजिकै)
आजै भर्ना गर्नुहोस्! फोन: 9849929907, 9847529455
सिकाइलाई बनाऔँ रमाइलो, भविष्यलाई बनाऔँ उज्यालो!
19/08/2026
🚗 नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को फाराम भर्नुहोस्!
के तपाईं नयाँ लाइसेन्सको लागि अनलाइन फाराम भर्न चाहनुहुन्छ?
अब फाराम भर्नकै लागि टाढा जानु पर्दैन।
📍 नेशनल एड्भान्स्ड कम्प्युटर इन्स्टिच्युट, मोतिपुर मा नयाँ सवारी चालक अनुमतिपत्रका अनलाइन फाराम भर्ने सेवा उपलब्ध छ।
✅ अनलाइन फाराम भर्ने
✅ आवश्यक विवरण प्रविष्ट गर्ने
✅ कागजात स्क्यान तथा अपलोडमा सहयोग
✅ आवेदन प्रक्रियामा आवश्यक प्राविधिक सहयोग
नोट: लाइसेन्सको आवेदन, उमेर तथा अन्य प्रक्रिया सम्बन्धी अन्तिम नियम यातायात व्यवस्था विभागको प्रणालीअनुसार हुनेछ।
📍 नेशनल एड्भान्स्ड कम्प्युटर इन्स्टिच्युट (NACIT)
मोतिपुर, लम्कीचुहा–२, कैलाली
17/08/2026
गुरही तथा नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना
थारू समुदायको पहिलो पर्व गुरही तथा नागपञ्चमीको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा समस्त थारू समुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यस पावन पर्वले थारू समुदायको मौलिक संस्कृति, परम्परा, पहिचान र सामाजिक एकतालाई अझ सुदृढ गर्दै आपसी प्रेम, सद्भाव, सहकार्य र भाइचाराको भावना अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।
गुरही तथा नागपञ्चमीको हार्दिक मंगलमय शुभकामना । 🙏
नेशनल एडभान्स कम्प्युटर इन्स्टिच्युट
लम्कीचुहा–२, मोतिपुर, कैलाली
31/07/2026
साउन १५ खिर खाने दिनको सम्पूर्णमा हार्दिक शुभकामना ।
नेशनल एडभान्स कम्प्युटर ईन्स्टिच्युट