11/04/2023
शैक्षिक सत्र २०८० को भर्ना खुलेको जानकारी गराइन्छ।
वैशाख ५ गते भित्र भर्ना गरेमा २०% भर्ना शुल्क छुट !!!
Our goal is to provide quality education to children. So, join us and secure your children's future.
11/04/2023
शैक्षिक सत्र २०८० को भर्ना खुलेको जानकारी गराइन्छ।
वैशाख ५ गते भित्र भर्ना गरेमा २०% भर्ना शुल्क छुट !!!
17/03/2023
Farewell Program
Batch 2079
12/02/2023
Notice of leave
05/02/2023
10th Annual Function
2079-10-20
Lumbini Tour 2079
Capturing the Momentum 🙂
06/11/2022
Educational Tour 2079
★ LUMBINI ★
17/10/2022
Notice
निरन्तर भई रहेको भारी वर्षाको कारणले गर्दा आज असोज २३, गते विद्यालय बन्द रहने र मौसम पुनः सफा भएसी मात्र विद्यालय सञ्चालन हुने जानकारी गराइन्छ ।
नोट : साना खोलाहरुमा एक्कासी बाढी आउन सक्छ त्यसैले
होचा डुबान हुने स्थानमा भोली बिहान सम्म सतर्कता
अपनाउनु होला ।
Memory from the past
Annual Function of 2076
नेपालीहरूको महान चाड विजया दशमीको पावन अवसरमा सम्पुर्ण आमा बुबा, दाजुभाइ, दिदिबहिनी, इष्ट मित्र लगायत समस्त नेपालीहरूलाई हाम्रो विद्यालय परिवार उत्तरोत्तर प्रगती, सुस्वास्थ, सुख र शान्तिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
14/09/2022
आज मिति २०७९/०५/२९ गते ५८ औं बाल दिवसको उपलक्ष्यमा बक्तित्व कला प्रतियोगिता कार्यक्रमको आयोजना गरियो |