20/12/2025
ᩣシ
This school was established in 2040: by the government.
13/12/2025
हाम्रो एकेडेमी शिशु निकेतन र काठमाडौँ स्थित स्वस्ती श्री गुरुकुल स्कुलको एकेडेमी बिच मैत्रीपुर्ण खेल दौरानका बीच काठमाडौ क्षेत्रभित्र पर्ने विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू अवलोकन गर्दै हाम्रा सम्पूर्ण खेलाडीहरू कैद गरिएका तस्वीरहरू । 😍🙏😍
अन्डर -१२ ।
हाम्रा बिधालय परिवार तथा सम्पूर्ण खेलाडीहरू र सम्पूर्ण अभिभावकज्यूहरूलाई धेरै धेरै धन्यवाद ,हाम्रा आगामी यात्रा झन् सशक्त रूपमा प्रस्तुत हुने पनि जानकारी गर्दछौं ।
ᩣシ
Shishu Niketan Higher Secondary School
Grassroots Training U-10 😍🙏😍
ᩣシ
25/11/2025
Grassroots Training U-10 😍🙏😍
ᩣシ
22/11/2025
31/10/2025
Jaya hos 😍🙏😍 jumla football association team
31/10/2025
हार्दिक धन्यवाद ।
विश्वको अग्लो स्थानको ताल नेपालको मनाङ जिल्ल्ला अवस्थित तिलिचोक तालमा हाम्रो क्लबको जर्सी सार्वजनिक गर्नुभएकोमा हाम्रो क्लबका शुभ चिन्तक तथा आजीवन सदस्य श्री अर्जुन थापाज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो। हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ। यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ। 😍🙏😍
Resham Thapa
Reshma thapa
https://www.facebook.com/arjun.thapa.14