21/10/2023
२०८० सालको विजया दशमी , दिपावली तथा छठ को उपलक्ष्यमा सम्पूर्ण अभिभबक ज्यु, शिक्षक - शिक्षिका साथै बिद्यार्थीहरुमा हार्दिक मंगलमय शुभ-कामना ब्याक्त गर्दछौ ।
- कर्णाली मा वि, अनामनगर जुम्ला परिवार ।
06/07/2023
SEE Result Update: SEE Results officially announce vayepani Online, SMS ra IVR ma aauna vane kei time lagne chha.
06/07/2023
Notice for SEE results check.
06/07/2023
जानकारीका लागि 👇️
Dear SEE Students: तपाईंको नतिजाको Grading system यस्तो रहनेछ !
Best of luck.
25/06/2023
नतिजा असार तेस्रो सातामा आउँदैछ । सबैलाई शुभकामना !
13/04/2023
नयाँ बर्ष २०८० को उपलक्ष्यमा सम्पूर्ण बिधार्थी, शिक्षक-सिक्षिका तथा अभिभावक ज्यु हरुमा हार्दिक मंगलमय शुभ-कामना ब्याक्त गर्दछौ |||
- कर्णाली मा.बि परिवार, जुम्ला अनामनगर |
15/03/2020
'बरु चौरमा गरौं, एसईई पछि नसारौं''
'बरु चौरमा गरौं, एसईई पछि नसारौं'
काठमाडौं : कोरोना त्रासका कारण एसईई परीक्षा स्थगन गर्ने बहस चलिरहेका बेला शिक्षाविद्हरूले सुरक्षाका उपाय अपनाए....