भेरी खोले भलगर

भेरी खोले भलगर

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भेरी खोले भलगर, Education, jumla Nepal, Jumla.

12/07/2026

कर्णाली प्रदेशका जिल्लाहरू सम्झने सजिलो क्षेत्र

12/07/2026

Comment please follow 👇👇👇👇👇👇

09/07/2026

पानी खाँदैन तर पानीमै बस्छ, त्यो के हो? 🤔
🅰️ माछा

🅱️ डुङ्गा

🅲️ मगरमच्छ

🅳️ कछुवा

07/07/2026

जुम्ला स्याउको बारेमा छोटो नोट

06/07/2026

सेती हिमाल भनेर कुन हिमाललाई चिनिन्छ।
तल कमेन्ट गर्नुस् ल। 👇👇👇👇

06/07/2026

केही रोचकजीके कोइसनहरु
कस्तो लाग्छ कमेन्ट गरिदिनु

06/07/2026

केही अति महत्वपूर्ण प्रश्नोत्तरहरु

१) नेपालको पहिलो विश्वविद्यालय कुन हो ?

उत्तरः त्रिभुवन विश्वविद्यालय

२) नेपालको राष्ट्रिय झण्डाका डिजाइनर को हुन् ?

उत्तरः शंकरनाथ रिमाल

३) नेपालमा गणतन्त्र कहिले घोषणा भएको हो ?

उत्तर: वि.सं.२०६४ जेठ १५

४) नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो ?

उत्तरः डोल्पा

५) नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ?

उत्तरः भक्तपुर

६) नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?

उत्तर: वि.सं. २०१३ वैशाख १४

७) नेपालको राष्ट्रिय फूल कुन हो ?

उत्तरः लालीगुराँस

८) नेपालको राष्ट्रिय जनावर कुन हो ?

उत्तर: गाई

९) नेपालको संविधान २०७२ कहिले जारी भएको हो ?

उत्तर: वि.सं. २०७२ असोज ३

१०) नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री को हुन् !

उत्तरः

?

Comment please 👇 👇👇

05/07/2026

भूकम्पको तिव्रता नाप्ने यन्त्र लाई के भनिन्छ।
कमेन्ट गाइज

05/07/2026

आफुलाई यो भिडियो कस्तो लाग्छ सबलेलाई कमेन्ट गर्दिनुस् है #

04/07/2026

Comment please follow

Want your school to be the top-listed School/college in Jumla?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Jumla Nepal
Jumla