Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla

Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla, School, Jumla.

28/03/2026

यस श्री राहदेब मा बि मोफ्ला जुम्ला बाट see दिने बिद्यार्थी भाइ बहिनिको प्रवेश पत्र बिधालयमा आइसकेको हुदा सम्पुर्ण बिद्यार्थी भाइ बहिनीहरुले बिधालयमा आएर आफ्नो प्रवेश पत्र लिदिनु हुन अनुरोध गरिन्छ ।
9858320693
9848332637

Photos from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla's post 24/03/2026

2082 सालमा SEE दिने बिद्यार्थीहरु लाई बिदाई कार्यक्रम

Photos from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla's post 01/03/2026

हार्दिक श्रद्धाञ्जली !!😭😭😭
यस श्री राहदेव मा. वि. हिमा -३, मोफ्ला, जुम्लामा कक्षा १० मा अध्यनरत वहु प्रतिभाशाली, जेहेन्दार, नियमित र अनुशासित तथा यस विद्यालयकी गहना छात्रा #सफलता शाहीको अल्पायुमै भएको अत्यन्तै दुःखद निधन प्रति म र विद्यालय परिवार निकै मर्माहित भएका छौ। मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरुन ।😭 हार्दिक श्रद्धान्जली !!😭

Photos from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla's post 20/02/2026

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टदैन त्यो
इन्द्रैले बिन्ती गरुन् झुकेर पाउमा बिन्ती सुन्दैन त्यो ।।
श्री राहदेव माध्यमिक विद्यालयकी अनुशासित, इमान्दार, लगनशिल,कक्षा १० मा अध्ययनरत छात्रा अनिता डागीको असमायिक निधनको खबरले हाम्रो विद्यालय परिवारलाई अत्यन्तै मर्माहित बनायो नानी अनिताको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन । आज मिति २०८२/११/०८ गतेका दिन बिधालय परियारले शोक बिदा दिएको छ। हार्दिक श्रद्धाञ्जली नानि😭😭😭😭

Photos from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla's post 08/02/2026

हाम्रो श्री राहदेब माध्यमिक विद्यालय हिमा गाउँपालिका वडा नम्बर 3 मोफ्ला जुम्लामा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा कार्यरत शिक्षक ज्यु र सम्पुर्ण अभिभावक ज्यु मिन ५० हिउँदे विदा सकिसकेको हुँदा आज मिति २०८२ साल माघ २५ गते बाट बिधालय खुलेको छ नियमित रुपमा पठनपाठन हुने भएकोले शिक्षक बिधालय कर्मचारी बाल सहजकर्ता समयमै विद्यालयमा अनिवार्य उपस्थिति हुन साथै अभिभावक ज्यूहरूले पनि आफ्ना नानी बाबुहरूलाई विद्यालय पठाइ दिनुहुन हार्दिक अनुरोध गर्दछु ।
पृथ्वी बहादुर रावत प्रधानाध्यापक
श्री राहदेब मा बि हिमा 3 मोफ्ला

Photos from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla's post 28/01/2026

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टदैन त्यो
इन्द्रैले बिन्ती गरुन् झुकेर पाउमा बिन्ती सुन्दैन त्यो ।।
श्री राहदेव माध्यमिक विद्यालयकी अनुशासित, इमान्दार, लगनशिल,कक्षा १० मा अध्ययनरत छात्रा अनिता डागीको असमायिक निधनको खबरले हाम्रो विद्यालय परिवारलाई अत्यन्तै मर्माहित बनायो नानी अनिताको मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन । हार्दिक श्रद्धाञ्जली नानी 😭😭😭😭😭

Photos from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla's post 24/01/2026

कक्षा १२ को परिक्षा फारमको दोब्बर दस्तुर यही माघ १५ सम्म भएको हुदा नियमित र आंशिक बिद्यार्थीले छिटो सम्पर्क गर्नुहोला ।
यदि फारम छुटेमा बिधालय जबाफदेहि हुनेछैन ।

Photos from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla's post 24/12/2025

कक्षा १२ को नियमित र आशिक परिक्षा फाराम खुलेको छ समयमै सम्पर्क गरौं ।
परिक्षा फाराम छुटेमा बिधालय जवाफदेहि हुनेछैन ।
सम्पर्क 9848332637
9858320693

20/12/2025

कक्षा 11 रजिष्टेशन फाराम को म्याद थप भएको सम्पुर्ण बिद्यार्थीहरुलाई जानकारी सम्बन्धमा ।

17/12/2025

कक्षा 12 मा नियमित र आशिक बिद्यार्थीले पौष १० गते भित्र सम्पर्क गर्नु होला।

Photos from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla's post 08/12/2025
Photos from Shree Rahadev Secondary School Hima 03 Mofla, Jumla's post 03/12/2025

हार्दिक श्रद्धाञ्जली

Want your school to be the top-listed School/college in Jumla?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Jumla