13/01/2026
२०८३ सालमा हुने नियमित तथा पूरक (ग्रेडबृद्धी) परीक्षामा सहभागी हुने कक्षा १२ साधारण तथा प्राविधिक धार (बालिविज्ञान) तर्फका परीक्षार्थी हरुको फाराम भर्ने समय अब केही दिन मात्र बाँकी रहेको हुनाले सम्पूर्णमा जानकारीको लागि अनुरोध छ ।
10/11/2025
कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम भर्ने समय अझै छ है 😊😊
कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने समय अझै छ है 😊
Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
27/10/2025
कक्षा ११ को विद्यार्थी हरुको रजिष्ट्रेशन आवेदन फाराम खुल्ने जानकारी गराउँदछौ
मिति २०८२/०७/११ गते मंगलबार देखि
27/05/2022
कक्षा कोठामा प्रोजेक्टर भिडीयो कक्षा