सीता मा.बि, रारालिही जुम्ला

सीता मा.बि, रारालिही जुम्ला

Share

Our moto is to provide quality education for every child.

13/08/2024

श्री सीता माध्यमिक विद्यालय तिला गाउँपालिका १ रारालिही जुम्लामा मा.वि गणित शिक्षक आवश्यक रहेकाे हुदाँ तपशिलकाे विज्ञापन बमाेजिम दरखास्त आवहान गरिएकाे छ ।

01/08/2024

यस श्री सीता माध्यमिक बिद्यालय रारालिही जुम्लामा मा .वि संघिय अनुदान गणित विषयका लागि शिक्षक आवश्यक

29/05/2024

शै स २०८१ काे कक्षा ११ काे वार्षिक परीक्षाकाे समय तालीका

16/05/2024

यस श्री सीता मा.वि. तिला गाउँपालिका वडा नं.१ रारालिही जुम्लामा मा.वि तृतिय श्रेणी राहत करार अंग्रेजी शिक्षक आवश्यक परेकाे हुदा याेग्यता पुगेका नेपाली नागरीहरूले दरखास्त दिनहुन अनुराेध गरीन्छ ।

Photos from सीता मा.बि, रारालिही जुम्ला's post 02/04/2024

श्री सीता माध्यमिक विद्यालय तिला गाउँपालिका १ रारालिही जुम्लाकाे वार्षिक परीक्षा २०८०काे नतिजा प्रकाशन भएकाे व्यहाेरा सम्पूर्ण विद्यार्थी अभिभावक तथा शिक्षा प्रेमीहरूलाई जानकारी गरीन्छ । सथै शै स २०८१ काे भर्ना २०८० साल चैत्र २५ गते देखि खुल्ला गरीएकाे व्यहाेरा सूचित गरीन्छ ।

17/02/2024

कक्षा १२ काे परीक्षा समय तालिका

22/01/2024

२०८० सालकाे SEE परीक्षाका समय तालिका

28/08/2023

सीटिभि द्वार सञ्चालित तेस्रो र पाँचौ सेमेष्टरका परीक्षाकाे परीक्षा केन्द्रहरू

Photos from सीता मा.बि, रारालिही जुम्ला's post 03/08/2023

परीक्षा तालिका

03/08/2023
07/07/2023

SEE मा उत्तीर्ण हुने सम्पुर्ण बिध्यार्थी भाईबैनी हरुमा हार्दिक बधाई एवं उज्ज्वल भबिष्यको शुभकामना । साथै यश बिध्यालयमा कक्षा ११ र डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको पढाई हुने जानकारी गराइन्छ ।

Want your school to be the top-listed School/college in Jumla?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Karnali
Jumla