Dhaulagiri boarding school

Dhaulagiri boarding school Dhaulagiri boarding school- Jomsom, Mustang

Best wishes and congratulations  to all students ❤️💐
12/05/2026

Best wishes and congratulations to all students ❤️💐

आज २०८३/०१/२६ मा घरपझाेङ गाउँपालिकाले आयाेजना गरेकाे पालिका अन्तर्गतका विद्यालय स्तरिय वक्तृत्वकला प्रतियाेगितामा यस विद...
09/05/2026

आज २०८३/०१/२६ मा घरपझाेङ गाउँपालिकाले आयाेजना गरेकाे पालिका अन्तर्गतका विद्यालय स्तरिय वक्तृत्वकला प्रतियाेगितामा यस विद्यालयकी छात्रा रिया कार्कीले प्रथम स्थान हासिल गर्न सफल भएकाेमा विद्यालय परीवार उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

13/04/2026

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा विद्यालय परिवार, अभिभावक तथा सम्पूर्ण महानुभावहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

13/04/2026

💐On the auspicious occasion of New Year 2083, we extend our heartfelt best wishes for happiness and prosperity to the entire school family, parents, and all respected well-wishers.💐

30/03/2026

Happy Farewell to SEE batch 2082🎉🎊

30/03/2026

Happy Farewell SEE batch 2082 🎊🎉🪅🎈🎈

Happy Farewell 🎉🎊🪅Students SEE 2082 मा सहभागी हुने यस धौलागिरी वोर्डिङ स्कूलका विद्यार्थी भाइबहिनीहरूलाई परिक्षाको पूर्ण...
30/03/2026

Happy Farewell 🎉🎊🪅Students
SEE 2082 मा सहभागी हुने यस धौलागिरी वोर्डिङ स्कूलका विद्यार्थी भाइबहिनीहरूलाई परिक्षाको पूर्ण सफलता र उज्वल भविष्यको कामना सहित विद्यालय परिवारले आज विदाई कार्यक्रम सम्पन गर्यो ।

CONGRATULATIONS DEAR ALL 💐💐घरपझाेङ गाउपालिका स्तरीय कक्षा -८ काे आधारभूत शिक्षा परीक्षा - २०८२ मा यस विद्यालयबाट  सहभागी...
17/03/2026

CONGRATULATIONS DEAR ALL 💐💐
घरपझाेङ गाउपालिका स्तरीय कक्षा -८ काे आधारभूत शिक्षा परीक्षा - २०८२ मा यस विद्यालयबाट सहभागी विद्यार्थीहरूले पालिका स्तर मै सर्वाेत्कृष्ट जि.पि.ए. 3.94 सहित पालिका प्रथम, द्वितिय , तृतीय स्थान हासिल गर्दै सबै विद्यार्थीहरू उत्कृष्ट नतिजा प्राप्त गरी उत्तीर्ण हुन सफल भएकाेमा सबै विद्यार्थीहरूलाई हार्दिक बधाई सहित सफलताकाे शुभकामना व्यक्त गर्दछौं ।
-धाैलागिरी बाेर्डिङ स्कुल , जाेमसाेम परिवार

📣Vacancy Announcement - Dhaulagiri Boarding School, Jomsom
11/03/2026

📣Vacancy Announcement - Dhaulagiri Boarding School, Jomsom

यस् विद्यालयबाट SEE 2082 मा सहभागी हुने विद्यार्थीहरूकाे लागि यहि मिति २०८२ फागुण १२गते , मङ्गलवारका दिनदेखि तयारी परीक्...
23/02/2026

यस् विद्यालयबाट SEE 2082 मा सहभागी हुने विद्यार्थीहरूकाे लागि यहि मिति २०८२ फागुण १२गते , मङ्गलवारका दिनदेखि तयारी परीक्षा सन्चालन गरिने भएकाे व्यहाेरा सम्बन्धित सबै विद्यार्थी तथा अभिभावकज्यूहरूलाई याे सुचना जानकारी गरिएकाे छ ।

Address

Jomsom/Mustang
Jomoson
33100

Website

Alerts

Be the first to know and let us send you an email when Dhaulagiri boarding school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Dhaulagiri boarding school:

Shortcuts

Share

Category