Sushi Global SSW Skills Academy

Sushi Global SSW Skills Academy Sushi Global SSW Skill AcademyJapanese language training up to N3, with JLPT & JFT exam preparation.

अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना।
01/05/2026

अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना।

🇯🇵 के तपाईं Japan SSW (Specified Skilled Worker) मार्फत Working Visa मा जान चाहनुहुन्छ?तर अझैसम्म JFT / JLPT (N5 वा N4) ...
01/05/2026

🇯🇵 के तपाईं Japan SSW (Specified Skilled Worker) मार्फत Working Visa मा जान चाहनुहुन्छ?
तर अझैसम्म JFT / JLPT (N5 वा N4) तथा Skills Test दिनुभएको छैन?

यदि हो भने, हामी तपाईंलाई जानकारी गराउन चाहन्छौं कि
SUSHI GLOBAL SSW SKILLS ACADEMY ले May 14, 2026 सम्म 50% छुट सहित कक्षाहरू सञ्चालन गरिरहेको छ।

👉 यो विशेष अफर May 14, 2026 सम्म मात्र मान्य हुनेछ।
त्यसैले ढिला नगरी, सकेसम्म चाँडो हाम्रो कार्यालयमा भिजिट गरी यस अवसरको फाइदा लिनुहोस्।

⸻

🌸 किन रोज्ने Sushi Global Skills Academy?

✔ जापानमा अध्ययन तथा Skills मा प्रत्यक्ष अनुभव भएका अनुभवी प्रशिक्षकद्वारा कक्षा सञ्चालन
✔ Digital/Online Support सहित Smart माध्यमबाट अध्यापन
✔ आफ्नो समयअनुसार Flexible कक्षा सुविधा
✔ सम्पूर्ण अध्ययन सामग्री निःशुल्क उपलब्ध
✔ हरेक हप्ता शुक्रबार नियमित Test
✔ एकपटक शुल्क तिरेपछि N5 / N4 पास नभएसम्म पढ्न पाउने सुविधा
✔ कमजोर विद्यार्थीका लागि अतिरिक्त समयसहित उही शुल्कमा कक्षा
✔ ५ जनाको Group मा आएमा १ जनालाई १००% निःशुल्क कक्षा
✔ बाहिरबाट आउने विद्यार्थीका लागि न्यूनतम खर्चमा Hostel सुविधा उपलब्ध

⸻

📍 हाम्रो कार्यालयको ठेगाना
बिर्तामोड, शनिश्चरे रोड
कृषि विकास बैंकको ठीक अगाडि
झापा

📞 सम्पर्क नम्बरहरू
9801444355
9803710013
9803710012

उभौली पर्वको पावन अवसरमासम्पूर्णमा हार्दिक शुभकामना 🙏प्रकृतिसँगको हाम्रो सम्बन्ध अझ बलियो बनोस्,जीवनमा सुख, शान्ति र समृ...
01/05/2026

उभौली पर्वको पावन अवसरमा
सम्पूर्णमा हार्दिक शुभकामना 🙏

प्रकृतिसँगको हाम्रो सम्बन्ध अझ बलियो बनोस्,
जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।

यस पर्वले नयाँ ऊर्जा, सकारात्मक सोच
र सफलताको मार्ग प्रशस्त गरोस्। 🌼

उभौली पर्वको धेरै धेरै शुभकामना! 🌿✨

बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।भगवान बुद्धका उपदेशले हामी सबैलाई शान्ति, करुणा र सद्भावको मार्गम...
01/05/2026

बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
भगवान बुद्धका उपदेशले हामी सबैलाई शान्ति, करुणा र सद्भावको मार्गमा अघि बढ्न प्रेरणा दिउन्। 🙏

नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना हाम्रो सम्पूर्ण विद्यार्थीहरू, अभिभावकहरू, साथीभाइ, आफन्तजन तथा शुभचिन्तकहरूमा व्य...
13/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना हाम्रो सम्पूर्ण विद्यार्थीहरू, अभिभावकहरू, साथीभाइ, आफन्तजन तथा शुभचिन्तकहरूमा व्यक्त गर्दछौं। यस नयाँ वर्षले सबैको जीवनमा नयाँ उत्साह, खुशी र सकारात्मकता ल्याओस्। तपाईंहरूका सम्पूर्ण इच्छा तथा सपनाहरू पूरा होऊन् र आगामी दिनहरू सफलताका साथै सुखद रहून्।

फेरि एक पटक, नयाँ वर्ष २०८३ सालको हार्दिक बधाई तथा शुभकामना!

🇯🇵 के तपाईं Japan SSW (Specified Skilled Worker) मार्फत Working Visa मा जान चाहनुहुन्छ?तर अझैसम्म JFT / JLPT (N5 वा N4) ...
09/04/2026

🇯🇵 के तपाईं Japan SSW (Specified Skilled Worker) मार्फत Working Visa मा जान चाहनुहुन्छ?
तर अझैसम्म JFT / JLPT (N5 वा N4) तथा Skills Test दिनुभएको छैन?

यदि हो भने, हामी तपाईंलाई जानकारी गराउन चाहन्छौं कि
SUSHI GLOBAL SSW SKILLS ACADEMY ले April 28, 2026 सम्म 50% छुट सहित कक्षाहरू सञ्चालन गरिरहेको छ।

👉 यो विशेष अफर April 28, 2026 सम्म मात्र मान्य हुनेछ।
त्यसैले ढिला नगरी, सकेसम्म चाँडो हाम्रो कार्यालयमा भिजिट गरी यस अवसरको फाइदा लिनुहोस्।

⸻

🌸 किन रोज्ने Sushi Global Skills Academy?

✔ जापानमा अध्ययन तथा Skills मा प्रत्यक्ष अनुभव भएका अनुभवी प्रशिक्षकद्वारा कक्षा सञ्चालन
✔ Digital/Online Support सहित Smart माध्यमबाट अध्यापन
✔ आफ्नो समयअनुसार Flexible कक्षा सुविधा
✔ सम्पूर्ण अध्ययन सामग्री निःशुल्क उपलब्ध
✔ हरेक हप्ता शुक्रबार नियमित Test
✔ एकपटक शुल्क तिरेपछि N5 / N4 पास नभएसम्म पढ्न पाउने सुविधा
✔ कमजोर विद्यार्थीका लागि अतिरिक्त समयसहित उही शुल्कमा कक्षा
✔ ५ जनाको Group मा आएमा १ जनालाई १००% निःशुल्क कक्षा
✔ बाहिरबाट आउने विद्यार्थीका लागि न्यूनतम खर्चमा Hostel सुविधा उपलब्ध

⸻

📍 हाम्रो कार्यालयको ठेगाना
बिर्तामोड, शनिश्चरे रोड
कृषि विकास बैंकको ठीक अगाडि
झापा

📞 सम्पर्क नम्बरहरू
9801444355
9803710013
9803710012

जापानको ओकिनावास्थित 'आन्सिन' (Anshin) नामक लजिस्टिक कम्पनीले ढुवानी क्षेत्रमा रहेको चालक अभावलाई कम गर्न पहिलो पटक एक न...
07/04/2026

जापानको ओकिनावास्थित 'आन्सिन' (Anshin) नामक लजिस्टिक कम्पनीले ढुवानी क्षेत्रमा रहेको चालक अभावलाई कम गर्न पहिलो पटक एक नेपाली युवालाई चालकको रूपमा नियुक्त गरेको छ। नेपालका साजन रावलले आवश्यक प्रक्रिया पूरा गरी अप्रिल १ देखि उरासोए शहरमा रहेको उक्त कम्पनीमा आफ्नो कार्यभार सम्हालेका हुन्।

जापान सरकारले सन् २०२४ मा जनशक्ति अभाव टार्न 'निर्दिष्ट दक्ष कामदार' (SSW) भिसा अन्तर्गत मोटर वाहन यातायात व्यवसायलाई पनि समावेश गरेपछि यो सम्भव भएको हो। चार वर्षअघि जापान आएका साजनले कम्पनीको विशेष सहयोगमा जापानी भाषा परीक्षा, पहिलो श्रेणीको सवारी चालक अनुमति पत्र र दक्ष कामदार मूल्यांकन परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका थिए।

स्थानीय कम्पनीले जापानी भाषा विद्यालय र ड्राइभिङ सेन्टरसँग समन्वय गरी विदेशी चालकलाई तालिम दिएर नियुक्त गरेको यो ओकिनावा प्रान्तकै पहिलो उदाहरण हो। साजनले आफूले छिट्टै काम सिकेर कम्पनीको उन्नतिमा पूर्ण योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। यस प्रयासले जापानको ढुवानी उद्योगमा देखिएको संकट समाधान गर्न र नेपाली कामदारका लागि नयाँ अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
(沖縄テレビ ओकिनावा टेलिभिजन र
Nepali in japan बाट )

05/04/2026

BigBreaking:
अब देखि Gijinkoku visa को लागि जापानीज भासा N2 (B2 ) level अनिबार्य

जापान सरकारले विशेषज्ञ सीपमा आधारित “技術・人文知識・国際業務”(技人国) भिसा (在留資格) प्राप्त गर्न जापानी भाषा क्षमताको प्रमाण अनिवार्य बनाउने नीति तय गरेको छ। जापानी भाषा प्रयोग हुने काममा लाग्नेहरूका लागि अब सिद्धान्ततः भाषा दक्षता देखाउनुपर्नेछ। यो निर्णय ३ तारिखमा सरकारी स्रोतमार्फत सार्वजनिक भएको हो। 技人国 भिसामा प्रवेश गरेपछि पनि साधारण श्रममा संलग्न हुने समस्या देखिएकाले यो कदम चालिएको हो। अप्रिलको मध्यतिर निर्देशिका परिमार्जन गरी जाँच प्रक्रियालाई कडा बनाइनेछ।

नयाँ निर्देशिका अनुसार अन्तर्राष्ट्रिय भाषा मापदण्ड “CEFR” मा कम्तीमा “B2” स्तर बराबरको जापानी भाषा क्षमताको प्रमाण पेश गर्नुपर्नेछ। यो स्तर जापानी भाषा परीक्षा (JLPT) को “N2” सरह मानिन्छ। हालसम्म भने विश्वविद्यालय स्तरको शिक्षा वा सो सरह योग्यता र कार्य अनुभव भए पुग्ने थियो, जापानी भाषा अनिवार्य थिएन।

यो नियम नयाँ रूपमा जापान आउने र जापानी भाषा प्रयोग हुने कामका लागि 技人国 (Gijinkoku) भिसा आवेदन गर्नेहरूमा लागू हुनेछ। जापानमै रहेका विद्यार्थीहरूले भिसा परिवर्तन गर्दा भने यो लागू नहुनेछ।

साथै, निर्देशिकामा थप व्यवस्था अनुसार,技能実習 (सीप अभ्यास) वा 特定技能 (विशेष सीप) कार्यक्रममा संलग्न कम्पनीहरूले हिंसा, तलब नदिने जस्ता कारणले ५ वर्षसम्म कामदार भर्ना गर्न प्रतिबन्ध पाएका भए, प्रतिबन्ध अवधि सकिएसम्म 技人国 अन्तर्गत पनि कामदार लिन नपाउने व्यवस्था गरिनेछ।
source: kyodonews
Breaking news #

🔔 JFT-Basic Exam Form Update 2026 🔔नेपालबाट JFT-Basic (Japan Foundation Test) को Exam Reservation खुल्दैछ 🇯🇵✨🗓️ Form Ope...
04/04/2026

🔔 JFT-Basic Exam Form Update 2026 🔔

नेपालबाट JFT-Basic (Japan Foundation Test) को Exam Reservation खुल्दैछ 🇯🇵✨

🗓️ Form Open हुने मिति: April 7, 2026
⏰ Time: दिउँसो 12:45 बजे (12:45 PM)

📍 Exam Centers / परीक्षा केन्द्रहरू:
✔️ Kathmandu (Naya Baneshwor, Dillibazar A/B)
✔️ Lalitpur (Kumaripati)
✔️ Pokhara

🗓️ Exam Dates / परीक्षा मिति:
✅ April देखि May 2026 सम्म विभिन्न मितिहरूमा सञ्चालन हुनेछ

📌 Important Information / महत्त्वपूर्ण जानकारी:
✔️ JFT-Basic / Skill Test का लागि Passport अनिवार्य (Passport compulsory)
✔️ Registration गर्दा आफ्नो Profile मा Passport Details Update गर्नुपर्नेछ

📢 Exam Conducted by: Japan Foundation

⚠️ Limited Seats Available – Apply as soon as possible! / सीमित सिट छन् – छिटो आवेदन दिनुहोस्!

📍 हाम्रो कार्यालयको ठेगाना
बिर्तामोड, शनिश्चरे रोड
कृषि विकास बैंकको ठीक अगाडि
झापा

📞 सम्पर्क नम्बरहरू
9801444355
9803710013
9803710012

Basic in JapanCalling 🇯🇵✨ ゚ ゚viralシfypシ゚

04/04/2026

SSW 介護 かいご passed le samparka garnus Interview :
Tuesday, 7 April 2026
10:45 AM – 11:45 AM
Contact :
9801444355

Hearty congratulations and best wishes to the Honorable Prime Minister Balendra Shah on assuming office. May your leader...
27/03/2026

Hearty congratulations and best wishes to the Honorable Prime Minister Balendra Shah on assuming office. May your leadership bring positive change, prosperity, and progress to the nation. Wishing you strength, wisdom, and great success in this new responsibility.

Address

Shanischare Road, Birtamod
Jhapa
57200

Opening Hours

Monday 07:00 - 17:30
Tuesday 07:00 - 17:30
Wednesday 07:00 - 17:30
Thursday 07:00 - 17:30
Friday 07:00 - 17:30
Sunday 07:00 - 17:30

Telephone

+9779801444355

Website

Alerts

Be the first to know and let us send you an email when Sushi Global SSW Skills Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share