30/10/2025
कक्षा ११ रजिस्ट्रेशन फाराम भर्ने सुचना :-
२०८२ सालमा कक्षा ११ मा भर्ना भएका तथा भर्ना हुन बाकी रहेका (छुटेका) विद्यार्थीहरुले मिति २०८२/०७/१६ गतेभित्र अनिवार्य रजिस्ट्रेशन फाराम भरिसक्नुपर्ने भएकोले निम्न आवश्यक काजजात सहित तुरुन्त सम्पर्क गर्नुहुन सुचित गरिन्छ ।
१. विद्यालयमा EMIS अनिवार्य Transfer गराउने ।
२. नयाँ विद्यालय युनिफर्ममा खिचेको फोटो ४ प्रति ।
३. SEE Marksheet, Provisional तथा Character Certificate को ३/३ प्रति ।
४. आवश्यक फाराम शुल्क ।
19/10/2025
14/08/2025
06/08/2025
03/08/2025
03/08/2025
11/07/2025