13/04/2025
नव बर्ष २०८२ सालको सुरुवातसगैँ हाम्रा सबै शिक्षक शिक्षिका , कर्मचारी , अभीभावक , बिधार्थी र पुर्वबिधार्थीहरु लगायत सबै सरोकारवालाहरु तथा देश बिदेशमा छरिएर रहनुभएका नेपालीभाषि दाजुभाई , दिदिबहिनि एवं आमाबुबाहरुमा सुस्वास्थ , समृद्धी ,दिर्घायु , सुखशान्ति एवं उत्तरोत्तर प्रगतिको कामना गर्न चाहान्छौ !
-श्री पाथिभरा ईङ्गलिश स्कुल परिवार।