NBK Memorial Foundation-Birtamode

NBK Memorial Foundation-Birtamode Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NBK Memorial Foundation-Birtamode, Education, Birtamode-2, Charpane Jhapa, Jhapa.

23/09/2026
डिप्लोमा/प्रमाणपत्र तहको  नियमित तथा आंशिक परीक्षा २०८३ कोसंशोधित परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना (प्रथम र द...
23/09/2026

डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षा २०८३ को
संशोधित परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना
(प्रथम र दोस्रो वर्षका,प्रथम वर्ष दोस्रो खण्ड र दोस्रो वर्ष दोस्रो खण्डका)

डिप्लोमा/प्रमाणपत्र तह तेस्रो वर्ष तथा तेस्रो वर्ष दोश्रो खण्डको नियमित तथा आंशिक परीक्षा २०८३ को संशोधित परीक्षा तालिका...
19/09/2026

डिप्लोमा/प्रमाणपत्र तह तेस्रो वर्ष तथा तेस्रो वर्ष दोश्रो खण्डको नियमित तथा आंशिक परीक्षा २०८३ को संशोधित परीक्षा तालिका र परीक्षा केन्द्र

स्थकित भएको परिक्षा असोज ७ गतेबाट सञ्चालन हुनेछ
11/09/2026

स्थकित भएको परिक्षा असोज ७ गतेबाट सञ्चालन हुनेछ

01/09/2026

सूचना
विषय: परीक्षा प्रवेशपत्र (Exam Admit Card) वितरण सम्बन्धमा
यस शिक्षालयमा अध्ययनरत तथा सम्बन्धित परीक्षा फाराम भर्नुभएका देहायबमोजिमका सम्पूर्ण प्रशिक्षार्थीहरूको Exam Admit Card शिक्षालयमा प्राप्त भइसकेको हुँदा सम्बन्धित सबै प्रशिक्षार्थीहरूले मिति २०८३ साल भाद्र 20 गतेभित्र शिक्षालयमा उपस्थित भई आफ्नो Exam Admit Card अनिवार्य रूपमा बुझिलिनुहुन अनुरोध गरिन्छ।
कार्यक्रम तथा तह/सेमेष्टर
१. Diploma in Agriculture – Plant Science (बाली विज्ञान)
• नियमिततर्फ: चौथो र छैटौँ सेमेष्टर
• आंशिकतर्फ: तेस्रो वर्ष
• आंशिकतर्फ: दोस्रो, चौथो र छैटौँ सेमेष्टर
२. Diploma in Agriculture – Animal Science (पशु विज्ञान)
• नियमिततर्फ: चौथो र छैटौँ सेमेष्टर

• आंशिकतर्फ: दोस्रो र तेस्रो वर्ष
• आंशिकतर्फ: दोस्रो, चौथो र छैटौँ सेमेष्टर

• नियमिततर्फ: प्रथम वर्ष

३. Diploma in Hotel Management
• नियमिततर्फ: चौथो सेमेष्टर
• आंशिकतर्फ: दोस्रो, र चौथो सेमेष्टर
४. Diploma in Forestry
• नियमिततर्फ: प्रथम, द्वितीय र तृतीय वर्ष
• आंशिकतर्फ: प्रथम, द्वितीय र तृतीय वर्ष
सम्बन्धित सम्पूर्ण प्रशिक्षार्थीहरूले तोकिएको समयभित्र आफ्नो Exam Admit Card बुझिलिई सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ।

परीक्षा केन्द्र:

श्री पञ्चरत्न माध्यमिक विद्यालय, बिर्तामोड–०२, चैतुबारी, झापा

सम्बन्धित सम्पूर्ण प्रशिक्षार्थीहरूले तोकिएको समयभित्र Exam Admit Card बुझिलिई परीक्षा केन्द्र तथा परीक्षासम्बन्धी आवश्यक जानकारी लिनुहुन अनुरोध गरिन्छ।
धन्यवाद।
शिक्षालय प्रशासन
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान
बिर्तामोड–०२, झापा

Exam center
01/09/2026

Exam center

यो कठिन घडीमा सबैको लगि प्राथना, प्राकृतिक बिपत्तिसग लडिरहेका हरेक  हाम्रा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई धैर्य धार...
27/08/2026

यो कठिन घडीमा सबैको लगि प्राथना, प्राकृतिक बिपत्तिसग लडिरहेका हरेक हाम्रा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई धैर्य धारण गर्ने शक्ति मिलोस 🙏🙏💔

Address

Birtamode-2, Charpane Jhapa
Jhapa
57204

Alerts

Be the first to know and let us send you an email when NBK Memorial Foundation-Birtamode posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category