16/05/2026
सूचना !
सबै अभिभावक तथा विद्यार्थीहरूलाई सूचित गरिन्छ कि कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूका लागि NTV+ मा श्रव्यदृश्य माध्यमबाट शैक्षिक पाठहरू प्रसारण भइरहेका छन्।
यसैले, अभिभावकज्यूहरूले आफ्ना बालबालिकालाई घरमै सुरक्षित वातावरणमा बिहान र बेलुकाको समयमा नियमित रूपमा उक्त कार्यक्रम हेर्न तथा अध्ययनमा सक्रिय सहभागी गराउन अनुरोध गरिन्छ।
(मिति २०८३।०२।०१ देखि २०८३।०२।३१ सम्म)