15/02/2026
महाशिवरात्रिको पावन अवसरमा 🕉️🙏
जापान जानका लागि COE (Certificate of Eligibility) को प्रतिक्षामा रहनु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक शुभकामना।
भगवान् शिव को कृपाले तपाईंहरूको COE छिट्टै स्वीकृत भई, जापान अध्ययनको सपना सफल होस् भन्ने कामना गर्दछु।
धैर्य, विश्वास र सकारात्मक सोच कायम राख्नुहोस्।
महाशिवरात्रिले तपाईंको शैक्षिक यात्रा उज्यालो, सफल र सुरक्षित बनाओस्।
हर हर महादेव! 🔱✨