24/09/2026
विद्यालय बिदा सम्बन्धी सूचना ।
हाल देखिएको प्रतिकूल मौसम तथा निरन्तरको खराब मौसमी अवस्थालाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राखी भोलि मिति २०८३/०६/०९ गते विद्यालयमा पठनपाठन तथा अन्य नियमित गतिविधिहरू सञ्चालन नहुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।